Logo
समाचार
महंगी र भ्रष्टाचारविरुद्ध एमालेले सुरु गर्‍यो हस्ताक्षर अभियान

काठमाडौँ, २० साउन । महंगी र भ्रष्टाचारविरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमालेले हस्ताक्षर अभियान सुरु गरेको छ । दैनिक उपभोग्य सामग्रीदेखि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि भएको भन्दै एमालेले हस्ताक्षर अभियान सुरु

‘ताइवान क्षेत्रमा उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेकाे छ’

काठमाडौँ, २० साउन । परराष्ट्र मन्त्रालयले अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणपछि उत्पन्न परिस्थितिलाई नेपालले नजिकबाट नियालिरहेको बताएको छ । शुक्रवार सिंहदरबारमा आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता

एकै पटक सञ्चालनमा आए प्राधिकरणका तीन ठूला सवस्टेशन

काठमाडौँ, २० साउन । आखिर गरे के हुँदो रहेनछ । सरकारको स्पष्ट दिशा निर्देश । नेपाल विद्युत् प्राधिकरणको निरन्तरको अनुगमन तथा परिचालन । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयको निरन्तर समन्वयका

भारतमा कोरोना सङ्क्रमणमा पुनःवृद्धि

नयाँदिल्ली, २० साउन । भारतमा बितेका २४ घण्टामा देशका विभिन्न भागमा कोरोना सङ्क्रमतिको सङ्ख्या २० हजार नाघेको छ । शुक्रबार बिहान केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले दिएको जानकारीअनुसार हिजो

केपी ओलीले भने, ‘प्रधानन्यायाधीशलाई डामेर छाड्न मिल्छ ?’

काठमाडौँ, २० साउन । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् । कांग्रेस, माओवादी केन्द्रसहितका

न्याय माग्दै अनशन बसेकी निहारिका छोरासहित पक्राउ

काठमाडौँ, २० साउन । सरकारले न्यायको माग गर्दै सिंहदरबार दक्षिण ढोका अगाडि आमरण अनशनमा बसेकी निहारिका राजपुतलाई दूधे छोरासहित पक्राउ गरेको छ । महोत्तरी जलेश्वर नगरपालिका ९ की निहारिकाले केही

मङ्कीपक्सका सङ्क्रमित बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कट घोषणा

लस एन्जेलस, २० साउन । मङ्कीपक्सका सङ्क्रमितहरु बढेपछि अमेरिकामा जनस्वास्थ्य सङ्कटकालको घोषणा गरिएको छ । अमेरिकी सरकारले बिहीबार सो घोषणा गरेको हो । यहाँको स्वास्थ्य तथा मानवीय सेवा विभागले सो

परराष्ट्रमन्त्री डा खड्का चीन भ्रमणमा जाँदै

काठमाडौँ, २० साउन । परराष्ट्रमन्त्री डा नारायण खड्काले यही साउन २४ देखि २६ ९अगस्ट ९ देखि ११० गतेसम्म जनवादी गणतन्त्र चीनको भ्रमण गर्ने भएका छन् । उनले चीनका विदेश मामिलामन्त्री

यु-२० साफः भारत र बंगलादेश उपाधिका लागि भिड्दै

काठमाडौँ, २० साउन । यु-२० पुरुष साफ च्याम्पियनसिप फुटबल २०२२ को उपाधिका लागि घरेलु टोली भारत र बंगलादेशबीच आज (शुक्रबार) प्रतिस्पर्धा हुँदै छ । भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने फाइनल खेल

ताइवान तनावले अमेरिकाको मिसाइल परीक्षणमा ढिलाइ

वासिङ्टन, २० साउन । अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवानको विवादास्पद भ्रमणपछि चीनसँग थप तनाव उत्पन्न हुन सक्ने सम्भावनलाई मध्य नजर गर्दै संयुक्त राज्य अमेरिकाले नियमित मिनेटम्यान -३ मिसाइल परीक्षण प्रक्षेपणमा