Logo
समाचार
इन्डोनेसियामा कोरोना विरुद्ध चौथो मात्रा खोप लगाउन सुरु

जाकार्ता, १३ साउन । इन्डोनेसियामा शुक्रबारदेखि कोरोना भाइरसविरुद्ध चौथो मात्रा खोप लगाउन सुरु गरिएको छ । पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई चौथो मात्राको खोप लगाउन थालिएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

‘सदनमै सङ्घीयता विरोधी आवाज उठ्यो, त्यसलाई प्रतिबन्ध लगाऔँ’

काठमाडौँ, १३ साउन । सिङ्गो मुलुक सङ्घीयतालाई सबल र सुदृढ बनाउँदै अगाडि बढिरहेको अवस्थामा संसद्मै सङ्घीयता विरोधी अभिव्यक्ति आउन थालेको भन्दै त्यसलाई प्रतिबन्ध लगाउनुपर्ने आवाज उठेको छ । प्रतिनिधिसभाको आजको

भारतमा २० हजारभन्दा बढीमा कोरोना सङ्क्रमण

नयाँदिल्ली, १३ साउन । बितेका २४ घण्टामा भारतको विभिन्न भागमा २० हजार भन्दा बढी कोभिड–१९ सङ्क्रमण पुष्टि भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जनाएको छ । यस समयमा

साफ यु-२०: पहिलो जितको खोजिमा भारत

काठमाडौँ, १३ साउन । यु-२० पुरुष साफ च्याम्पियनसिप अन्तर्गत शुक्रबार दुई खेल हुँदैछन् । भारतको भुवनेश्वरस्थित कालिङ्गा रंगशालामा हुने पहिलो खेलमा आयोजक भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यस्तै,

शिक्षाको गुणस्तर सुधारमा ध्यान दिन सांसदको माग

काठमाडौँ, १३ साउन । सांसदहरुले शिक्षामा रहेका विभिन्न किसिमका समस्या समाधान गरेर शैक्षिक गुणस्तर सुधारमा लाग्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसदहरुले समग्र विकासका

कोभिड–१९: दक्षिण कोरियामा ८५ हजार ३२० नयाँ सङ्क्रमित

सोल, १३ साउन । दक्षिण कोरियामा २४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातसम्म ८५ हजार ३२० जनामा कोभिड–१९ सङ्क्रमण पुष्टि भएको छ । यसैसँगै यहाँका कुल सङ्क्रमितको सङ्ख्या एक करोड ६२

इङ्ल्यान्डसँगको दोस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिका विजयी

इङ्ल्यान्ड, १३ साउन । इङ्ल्यान्डसँगको दोस्रो टी-२० क्रिकेटमा दक्षिण अफ्रिका ५८ रनले विजयी भएको छ । कार्डिफमा गएराति भएको खेलमा दक्षिण अफ्रिका विजयी भएसँगै तीन खेलको शृङ्खला एक-एकको बराबरी भएको

अमेरिकी सहायक विदेशमन्त्री लु काठमाडौँमा, आज भेटघाट

काठमाडौँ, १३ साउन । संयुक्त राज्य अमेरिकाका सहायक विदेश मन्त्री डोनाल्ड लु बिहिबार साँझ नेपाल भ्रमणमा आएका छन् । गएको मङ्सिरमा नेपालको भ्रमण गरिसकेका उनले यो पटकको भ्रमणमा विभिन्न व्यावसायिक,

डा भट्टराई समूहद्वारा नेपाल समाजवादी पार्टी दर्ता, चुनाव चिन्ह आँखा

काठमाडौँ, १३ साउन । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट अलग्गिएको डा बाबुराम भट्टराई समूहले बिहिबार निर्वाचन आयोगमा नेपाल समाजवादी पार्टी दर्ता गराएको छ । आयोगमा यसअघि दर्ता भएको समावेशी लोकतान्त्रिक

रुसद्वारा युक्रेनमाथि शक्तिशाली क्षेप्यास्त्र प्रहार

युक्रेन, १२ साउन । रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ । यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको हो ।