Logo
समाचार
देशको आर्थिक अवस्था बिग्रँदै गएको: महासचिव पोखरेल

कैलाली, २१ असार । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले देशको आर्थिक अवस्था बिग्रँदै गएको आरोप लगाएका छन्। मंगलबार प्रेस चौतारी कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले अघिल्लो सरकारको

बागमती प्रदेश प्रमुख शर्माबाट दुई विधेयक प्रमाणीकरण

मकवानपुर, २१ असार । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । नेपालको संविधानको धारा २०१ को उपधारा १० बमोजिम प्रदेश प्रमुख शर्माले ‘आर्थिक

श्रीलङ्का-आईएमएफ वार्ता जारी: प्रधानमन्त्री विक्रमासिङ्घे

कोलम्बो , २१ असार । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले मङ्गलबार देशले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) सँग वार्तामा भाग लिइरहेको बताएका छन्। आर्थिक पुनरुत्थान योजनाका सम्बन्धमा आज संसद्मा सम्बोधन गर्नेक्रममा सङ्कटग्रस्त देशका

पदाधिकारी चयनकाे जिम्मा अध्यक्ष प्रचण्डलाई

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रले पदाधिकारीकाे चयन टुंग्याउन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा दिएको छ । मंगलबार बिहान खुमलटारमा बसेको पूर्व स्थायी र प्रदेश इन्चार्ज सहभागी केन्द्रीय

प्रदेश प्रहरीको अधिकार कटौती गरेको छैन: गृहमन्त्री खाण

काठमाडौँ, २१ असार ।  गृहमन्त्री बालकृष्ण खाणले प्रदेश प्रहरीको अधिकार कटौती नगरेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भएको नेपाल प्रहरी र प्रदेश प्रहरी

मानवीय सहायता उपलब्ध गराउन अपिल

जुबा, २१ असार । सुडानका लागि संयुक्त राष्ट्रसङ्घले मावनीय सहायताको अपिल गरेको छ । संयुक्त राष्ट्रसङ्घले दक्षिण सुडानका लागि तत्काल कम्तीमा पनि ४० करोड अमेरिकी डलर बराबरको सहायता जरुरी परेको

लाओसमा ६ महिनामा ६ हजारभन्दा बढी डेंगु ज्वरोबाट सङ्क्रमित

भेन्टियान, २१ असार । लाओसमा सन् २०२२ को पहिलो छ महिनामा ६,०४७ डेंगु ज्वरोका बिरामीहरू फेला पारेका छन् । भाइरसका कारण आठ जनाको मृत्यु भएको पनि लाओसको स्वास्थ्य मन्त्रालयले जनाएको

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ, २१ असार । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक स्थगित भएको छ । काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आइतबारदेखि जारी बैठक अचानक स्थगन भएको हो । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव

‘श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाबाबुको महत्वपूर्ण योगदान’

काठमाडौँ, २१ असार । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले श्रमिकमैत्री राज्य निर्माणमा गिरिजाप्रसाद कोइरालाको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९९औँ जन्मजयन्तीका अवसरमा सोमबार

स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु

अमेरिका, २१ असार । अमेरिकाको सिकागामा स्वतन्त्रता दिवसको परेडमा गोली चल्दा ६ जनाको मृत्यु भएको छ । घटनामा ३१ जना घाइते भएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार सोमबार परेड