Logo
समाचार
बालिकाको शवसहित तीन जना पक्राउ

पर्सा, १७ असार । पर्सामा बालिकाको शवसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बहुदरमाई नगरपालिका-७ ढोङ्गी खोलाको मसानघाटमा एक बालिकाको शव जलाउँदै गरेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो

महाराष्ट्रकाे मुख्यमन्त्रीमा एकनाथ शिन्दे

महाराष्ट्र, १७ असार । भारतको महाराष्ट्रको मुख्यमन्त्रीमा शिवसेना विद्रोही समूहका नेता एकनाथ शिन्देले शपथ लिएका छन् । त्यस्तै पूर्वमुख्यमन्त्री देवेन्द्र फडणवीसले उपमुख्यमन्त्री पदको शपथ लिएका छन् । यद्यपि यसअघि फडणवीसले आफू

भट्टराई–यादव सल्लाहमै छोडपत्र

काठमाडौँ, १७ असार । जनता समाजवादी पार्टी (जसपा)मा आन्तरिक विवाद नयाँ होइन । पार्टीको बैठक बोलाउनेदेखि विभिन्न महत्वपूर्ण निर्णयमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच मतभेद चल्दै

६ जना न्यायाधीश छानबिनको घेरामा

काठमाडौँ, १७ असार । जिल्ला न्यायाधीशको फैसला विवादित बनेपछि हालसम्म ६ न्यायाधीश न्यायपरिषदको छानबिनको घेरामा परेका छन् । विवादित फैसला गर्नेमा पछिल्लो समय २ करोडको मोलमोलाई गर्ने काठमाडौं जिल्ला अदालतका

‘निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्छौ’

विराटनगर, १६ असार । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले प्रदेशमा निजी क्षेत्रले रासायनिक मल कारखाना स्थापना गर्न चाहेमा आवश्यक सहयोग गर्ने बताएका छन् । नेपाल उद्योग वाणिज्य

भारतीय राजदूत श्रीवास्तवद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेश

काठमाडौँ, १६ असार । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आज नेपालका लागि मित्रराष्ट्र गणतन्त्र भारतका नवनियुक्त राजदूत नवीन श्रीवास्तवले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोजित सो

एसपीपी सम्बन्धमा अमेरिकी सरकारलाई पठाएको पत्र तत्काल सार्वजनिक गर्न रावलको माग

काठमाडौँ, १६ असार । नेकपा (एमाले) का नेता भीम रावलले सरकारले अमेरिकालाई एसपीपी कार्यक्रममा भाग नलिने भनेर लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् । बिहीबार काठमाडौँमा आयोजित एक

विद्युतीय मतदानयन्त्रको प्रबन्ध गरिदिन निर्वाचन आयोगको आग्रह

काठमाडौँ, १६ असार । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि विद्युतीय मतदानयन्त्रको प्रयोगका लागि आवश्यक प्रबन्ध गरिदिन नेपाल सरकारलाई आग्रह गरेको छ । निर्वाचन व्यवस्थापन प्रक्रियालाई छरितो,

चालु अधिवेशनबाट नागरिकता विधेयक पारित हुन्छ: कोइराला

काठमाडौँ, १६ असार । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द्रप्रसाद शर्मा कोइरालाले संसद्को चालु अधिवेशनबाट नागरिकतासम्बन्धी विधेयक पारित हुने बताएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) समेत सो विधेयक

चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्नुपर्छ: मन्त्री कार्की

काठमाडौँ, १६ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली चलचित्र क्षेत्रलाई विशिष्ट उद्योगको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । चलचित्र विकास बोर्डको २२औँ वार्षिकोत्सवको अवसरमा आज