Logo
समाचार
बिर्तामोड नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोड ३५ लाखको बजेट

बिर्तामोड, ११ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ, ११ असार । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

काठमाडौँ, ११ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा

अमेरिकामा बन्दुक नियन्त्रण विधेयक पारित

अमेरिका, १० असार । अमेरिकाले बन्दुक नियन्त्रणसम्बन्धी विधेयक पारित गरेको छ । अमेरिकी सिनेटले विधेयक पारित गरेको हो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ र विपक्षमा ३३ मत परेको

अफगानिस्तानका भूकम्पपीडितलाई भारतको सहयोग

अफगानिस्तान, १० असार । गत बुधबारको भूकम्पबाट नराम्ररी प्रभावित भएको अफगानिस्तानका सर्वसाधारणलाई भारतले राहत सामग्रीको दोस्रो खेप हस्तान्तरण गरेको छ । यहाँस्थित राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय र अफगान रेड

काठमाडौँ महानगरले ल्यायो २५ अर्ब ४१ करोडको बजेट

काठमाडौँ, १० असार । काठमाडौँ महानगरपालिकाले आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गरेको छ । महानगरको ११ औं नगर सभामा उप-प्रमुख सुनिता डंगोलले २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार

विराटनगर महानगरपालिकाको बजेट तीन अर्ब ६२ करोड

विराटनगर , १० असार । विराटनगर महानगरपालिकाको नगरसभाको १०औँ अधिवेशनमा आगामी आर्थिक वर्षका लागि आय र व्ययको बजेट सार्वजनिक गरिएको छ । आगामी आर्थिक वर्षमा कूल रु तीन अर्ब ६२

अफगानिस्तानका भूकम्पपीडितहरु खाना र आश्रयविहीन

  अफगानिस्तान, १० असार । अफगानिस्तानमा दुई दशक भन्दा बढी समयपछि आएको शक्तिशाली भूकम्पबाट बाँचेका धेरै व्यक्तिहरू शुक्रबार खाना, आश्रयबिहीन भएका छन् । भीषण वर्षापछि आएको बाढीको कारण पीडालाई अझै

राष्ट्रियसभाको बैठक: नागरिकता विधेयक अघि बढाउन माग

काठमाडौँ, १० असार । राष्ट्रियसभाको बैठकमा सांसदले नागरिकतासम्बन्धी विधेयक शीघ्र अघि बढाउने गरी प्रक्रिया सुरुआत गर्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकमा सांसद जितेन्द्रनारायण देवले संविधानमा रहेको नागरिकतासम्बन्धी व्यवस्थाका

बुद्धको मातृभूमि नेपाल विश्वकै लागि आस्था र श्रद्धाको केन्द्र: प्रधानमन्त्री

लुम्बिनी , १० असार । प्रधानमन्त्री एवं लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले शिक्षा नै विकासको मार्गदर्शन भएको बताएका छन् । उनले उच्च शिक्षा देशको स्रोत, साधन, सम्भावना, आवश्यकता र