Logo
समाचार
सिरियामा बस हमलामा १५ सरकार समर्थक लडाकुको मृत्यु

सिरिया, ६ असार । दुर्गम पूर्वी सिरियाली क्षेत्रमा एउटा बसमा भएको आक्रमणमा सोमबार कम्तीमा १५ सरकार समर्थक लडाकुको मृत्यु भएको सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ । इस्लामिक स्टेट

एसपीपीमा कतै नेपाली शासकहरू झुक्ने त होइनन्, मलाई शंका छ: महरा

काठमाडौँ, ६ असार । नेकपा (माओवादी केन्द्र) का नेता कृष्णबहादुर महराले नेपाली शासक झुकेर स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्झौता गर्नसक्ने बताएका छन् । सोमबार काठमाडौँमा भएको ३१औँ किसान संघर्ष दिवसको

क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्ध रिट

काठमाडौँ, ६ असार । सर्वोच्च अदालतमा क्रसर उद्योगको मापदण्ड संशोधन गर्ने सरकारको निर्णयविरुद्धमा रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, वन तथा वातावरण मन्त्रालय, खानी तथा भूर्गभ

प्रहरीको तनाव कम गर्न योगाभ्यासको महत्व छ: गृहमन्त्री खाण

काठमाडौँ, ६ असार । गृहमन्त्री बालकृष्ण खाणले विविध कारणले मानव जीवनमा उत्पन्न हुने तनाव, चिन्ता, रिस, आक्रोश, द्वेष र विचलनलाई नियन्त्रण गर्न योगाभ्यासले सहयोग गर्ने बताएका छन् । आठौँ अन्तर्राष्ट्रिय

अफगानिस्तानका ६ हजार बढी परिवारलाई मानवीय सहायता प्रदान

काबुल, ६ असार । अफगानिस्तानका २० प्रान्तका विभिन्न स्थानमा गरी ६ हजार ५०० भन्दा बढी परिवारलाई मानवीय सहायता प्रदान गरिएको छ ।उनीहरुले गएको एक हप्ताभित्रमा यो सहायता प्राप्त गरेका अफगानिस्तानको

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

भैरहवा , ६ असार । गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन् ।

मूल्यवृद्धिकाे कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन

काठमाडौँ, ६ असार । सभामुख अग्निप्रसाद सापकोटाले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्नुपर्ने कारणबारे सदनमा जवाफ दिन सरकारलाई निर्देशन दिएका छन् । सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख सापकोटाले सरकारलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धि

इराकमा हवाई आक्रमणमा ४ आईएस लडाकु मारिए

बगदाद , ६ असार । पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकी सशस्त्र सेनाले

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ६ असार । नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । किनरारा

कांग्रेस नेता राहुल गान्धीमाथि आज चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली, ६ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय ईडी समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति