Logo
समाचार
मूल्यवृद्धि बारे जवाफ दिन सरकारलाई राष्ट्रियसभा अध्यक्षको निर्देशन

काठमाडौँ, ७ असार । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पेट्रोलियम पदार्थलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धिका बारेमा सदनलाई जवाफ दिन सरकारलाई निर्देशन गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमालेका

रवि लामिछानेले घोषणा गरे ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौँ, ७ असार । रवि लामिछानेले आफ्नो नयाँ पार्टीको नाम घोषणा गरेका छन् । राष्ट्रिय सभामा एक कार्यक्रमकाबीच लामिछानेले नयाँ पार्टीको नाम राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका हुन् । उनले

भारतमा मनसुनको प्रकोप, थप २६ जनाको मृत्यु

गुवाहाटी, ७ असार । भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ । छिमेकी राष्ट्र बङ्गलादेशमा लाखौं मानिस यस प्रकोपको मारमा परेका अधिकारीहरूले सोमबार जनाएका

वर्षाले चीनको जियाङ्सीमा ४८५,००० मानिस प्रभावित

नानचाङ, ७ असार । पूर्वी चीनको जियाङ्सी प्रान्तको बाढी नियन्त्रण र खडेरी राहत मुख्यालयले सोमबार साँझ बाढी नियन्त्रण आपतकालीन प्रतिक्रिया स्तर २ मा स्तरोन्नति गरेको छ । सो क्षेत्रमा करिब

दुवै सदनको बैठक दिउँसो १ बजे बस्दै

काठमाडौँ, ७ असार । संघीय संसद अन्तर्गत आज दुवै सदनको बैठक बस्दैछ। बैठक दिउँसो १ बजे बस्नेछ। मंगलवारको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन) विधेयक, २०७९ लाई दफाबार

सम्पत्ति शुद्धीकरण प्रकरणमा राहुलमाथि आज पनि सोधपुछ

नयाँदिल्ली , ७ असार । भारतीय कांग्रेस नेता राहुल गान्धीलाई प्रवर्तन निर्देशनालय (ईडी)ले आज पाँचौँ दिन पनि सोधपुछका लागि बोलाएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा राहुलमाथि चार दिनमा ४० घण्टासम्म

एसीसी महिला टी-२० च्याम्पियनसिप: हङकङसँग खेल्दै नेपाल

मलेसिया, ७ असार । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले आज हङकङसँग खेल्दैछ । खेल मलेसियाको किनरारा ओभलमा दिउँसो १२ बजे सुरु हुनेछ । लगातार तीन खेल जितेको नेपाल सेमिफाइनलमा पुगिसकेको

नेपाल वायु सेवा निगमका अध्यक्ष अधिकारी निलम्बित

काठमाडौँ, ७ असार । सरकारले नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई किन बर्खास्त नगर्ने भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको छ

पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

काठमाडौँ, ७ असार । पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आगामी साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू

हवाई भाडा बढ्यो, सबैभन्दा बढी धनगढीको १६ हजार ८०५ रुपैयाँ

काठमाडौँ, ७ असार । नेपाल वायु सेवा सञ्चालक सङ्घले आन्तरिक हवाई सेवाको भाडा वृद्धि गरेको छ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै सङ्घले आगामी बुधबारदेखि लागू हुनेगरी हवाई भाडा बढाएको हो