Logo
समाचार
इराकमा हवाई आक्रमणमा ४ आईएस लडाकु मारिए

बगदाद , ६ असार । पश्चिमी इराकमा भएको हवाई हमलामा आइतबार इस्लामिक स्टेट (आईएस) समूहका अन्बार प्रान्त समूहका नेतासहित चार लडाकु मारिएको इराकी सेनाले जनाएको छ । इराकी सशस्त्र सेनाले

बहराइनलाई हराउँदै नेपाल सेमिफाइनलमा प्रवेश

काठमाडौँ, ६ असार । नेपाल एसिसी महिला टि२० च्याम्पियनसिपकाे सेमिफाइनलमा प्रवेश गरेकाे छ । साेमबार बहराइनलाई ८ विकेटले हराउँदै एक खेल अगावै नेपालले सेमिफाइनलमा स्थान पक्का गरेको हो । किनरारा

कांग्रेस नेता राहुल गान्धीमाथि आज चौथो पटक सोधपुछ हुँदै

नयाँ दिल्ली, ६ असार । सम्पत्ति शुद्धीकरण मुद्दामा कांग्रेस नेता राहुल गान्धी आज चौथो पटक प्रवर्तन निर्देशनालय ईडी समक्ष उपस्थित हुने तय भएको छ । नेसनल हेराल्ड अखबारसँग सम्बन्धित सम्पत्ति

अघि बढ्यो भाषणमा कपिराइट लाग्ने विधेयक

काठमाडौँ, ६ असार । सम्बोधन, प्रवचन र कार्टुनजस्ता सार्वजनिक अभिव्यक्तिमा पनि प्रतिलिपी अधिकार (कपिराइट) सुरक्षित हुने गरी संसदमा पुगेको विधेयक अगाडि बढेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले

श्रीलङ्कासँग अस्ट्रेलिया पराजित

श्रीलङ्का, ५ असार । तेस्रो एक दिवसीय क्रिकेटमा श्रीलङ्काले अस्ट्रेलियालाई ६ विकेटले हराएको छ । २ सय ९२ रनको लक्ष्य पछ्याएको श्रीलङ्काले ४८ ओभर ३ बलमा ४ विकेट गुमाउँदै लक्ष्य

नेपालका मदरसामा आतंकवादी लुकेको भारतको आरोप

काठमाडौँ, ६ असार । भारत सरकारले नेपालमा रहेका मदरसाबाट भारतविरोधी आतङ्कवादी गतिविधि हुने गरेको आरोप लगाएको छ । नेपाल-भारत सहसचिव स्तरीय सीमा व्यवस्थापनसम्बन्धी ज्वाइन्ट वर्किङ ग्रुपु (जेडब्लजी)को बैठकमा भारतीय पक्षले

कमलमा धनीपूर्जा दिन स्थलगत नाप जाँच सुरु

झापा, ५ असार । कमल गाउँपालिकामा आइतबारदेखि भूमीहिन तथा अव्यवस्थित बसोबासीहरुलाई जग्गाको धनीपूर्जा वितरणका लागि जग्गाको नाप जाँच सुरु गरिएको छ । भूमि आयोगको कार्यालय झापा, नापी कार्यालय दमक र

रुसले इटलीलाई दिने ग्यासमा कटौती गर्‍याे

रुस, ५ असार । रुसले इटलीमा निर्यात गर्ने ग्यास कटौती गरेको छ । रुसको ग्यास निर्यात गर्ने मुख्य कम्पनी गाजप्रोमले इटलीको सरकारी कम्पनी ईएनआईलाई दिने ग्यासको परिमाणमा झन्डै आधाले कटौती

अमेरिका भ्रमणको औपचारिक तय भएपछि जानकारी गराउनेछ: देउवा

काठमाडौँ, ५ असार । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । उनले आज नेपाली कांग्रेस सचेतक

राष्ट्रपति जेलेन्स्कीको देशको दक्षिणी भाग पुनः फिर्ता लयाउँने प्रतिबद्धता

कीभ, ५ असार । राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आइतबार आफ्नो सेनाले “दक्षिणी भाग कसैलाई नदिने” वाचा गरेको र त्यसलाई पुनः फिर्ता ल्याउँन आफूले निर्णायक कदम चाल्ने बताएका छन् । सुरक्षा फ्रन्टलाइनको