Logo
समाचार
एकीकृत समाजवादीका ६ सांसदले लिए हस्ताक्षर फिर्ता

काठमाडौँ, ११ असार । संसदीय दलको बैठक बोलाउन माग गर्दै लिखित निवेदन दिएका नेकपा (एकीकृत समाजवादी)का ६ नेताले हस्ताक्षर फिर्ता लिएका छन् । शनिबार काठमाडौंमा बसेको एकीकृत समाजवादीको केन्द्रीय कमिटीको

राष्ट्रपति सी हङकङको भ्रमणमा गर्दै

हङकङ, ११ असार । राष्ट्रति सी चिनफिङ यहाँको भ्रमणमा आउने भएका छन् । बेलायतले हङकङ शहर चीनलाई हस्तान्तरण गरेको २५ औँ वार्षिकोत्सवका अवसरमा आगामी साता यहाँ आयोजना हुने बैठमा सहभागी

किसानलाई रासायनिक मल पाउन सकस

काठमाडौँ, ११ असार । असार मानो रोपेर मुरी फलाउने समय हो। असार १५ गते रोपाइँ दिवस मनाइन्छ । उक्त दिवस आउन चार दिन बाँकी छँदा पनि अहिलेसम्म किसानले रासायनिक मल

गठबन्धनको बैठक: पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति

काठमाडौँ, ११ असार । सत्ता गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा लागेको कर कम गरेर पेट्रोलियम पदार्थको मूल्य घटाउने सहमति भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनको बैठकमा पेट्रोलियम पदार्थमा

ओस्लो नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई मारिए, कैयौँ घाइते

ओस्लो, ११ असार । यहाँस्थित एक नाइटक्लबमा अन्धाधुन्ध गोली चल्दा दुई जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । आज बिहान भएको उक्त घटनाका एकजना सन्दिग्धलाई हिरासतमा लिइएको

मेचीनगर नगरपालिकाको नगरसभा (फोटोफिचर)

मेचीनगर, ११ असार । मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि १ अर्ब ३२ करोड ३३ लाख ४ हजार १६ रुपैयाँको बजेट प्रस्तुत गरेको छ । शुक्रबार आयोजित मेचीनगर

अमेरिकाको सर्वोच्च अदालतले गर्भपतनबारेको पुरानो आदेश उल्टायाे

अमेरिका, ११ असार । अमेरिकाको सर्वोच्च अदालतले गर्भपतन वैध हुने ५० वर्षअघिको आदेशलाई उल्टाएको छ । यो आदेशसँगै अमेरिकामा महिलाले गर्भपतनसम्बन्धी कानुनी अधिकार गुमाएका छन् । अब त्यहाँ गर्भपतन गर्नु

बिर्तामोड नगरपालिकाले ल्यायो १ अर्ब ३८ करोड ३५ लाखको बजेट

बिर्तामोड, ११ असार । बिर्तामोड नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि १ अर्ब ३८ करोड ३५ लाख ४ हजार ४ सय ९० (सामाजिक सुरक्षाको बजेट समेत)को बजेट प्रस्तुत गरेको

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आज

काठमाडौँ, ११ असार । आन्तरिक विवाद उत्कर्षमा पुगेको बेला एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । भोलिसम्म चल्ने बैठकमा पालिका चुनावको समीक्षा, आउँदो कार्ययोजना, वर्तमान सङ्गठनात्मक अवस्था तथा

चोलेन्द्रविरुद्धको महाभियोग अलपत्र

काठमाडौँ, ११ असार । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध प्रतिनिधि सभामा सूचना पेस भएको पनि तीन महिनाभन्दा बढी भइसकेको छ । महाभियोग सिफारिस समिति गठन भइसके पनि प्रस्तावको सैद्धान्तिक छलफल र समितिमा