
सिकागो , ३० जेठ । अमेरिकामा पछिल्लो समय लगातार एकपछि अर्को गोली प्रहारको घटना भएका छन् ।ती मध्ये सिकागोमा मात्रै पछिल्लो हप्तान्तमा भएका घटनामा परी कम्तीमा पाँच जनाको मृत्यु भएको

काठमाडौँ, ३० जेठ । युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको नेतृत्वमा नेपाल बक्सिङ सङ्घका पदाधिकारीसहित आठ सदस्यीय टोली आज रुस प्रस्थान गरेको छ । बक्सिङ फेडरेशन अफ रसिया र रसिया

काठमाडौँ, ३० जेठ । बजेट निर्माणमा खेताला विज्ञकाे सहयाेग लिने अर्थमन्त्री जनार्दन शर्माको राजीनामा मागिएको छ । प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले सांसद योगेश भट्टराईले मध्यराति पूर्वनासुलाई

संयुक्त राष्टसङ्घ, ३० जेठ । संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस र इरानी विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहिनका बीच फोनवार्ता भएको छ । यनीहरुका बीचमा यमनमा विकसित पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी

काठमाडौँ, ३० जेठ । प्रहरी महानिरीक्षक (आईजीपी) बढुवाविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ। धिरजप्रताप सिंहलाई महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ शुरु भएकोमा आजका

काठमाडौँ, ३० जेठ । प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकअन्तर्गत शीर्षकमा आजदेखि मन्त्रीले जवाफ दिने कार्यसूची रहेको छ । प्रतिनिधिसभाको आज बिहान ११ः०० बजे बस्ने बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय,

काठमाडौँ, ३० जेठ । वेष्ट इन्डिजसँगको एक दिवसीय क्रिकेट श्रृङ्खला पाकिस्तानले ‘क्लिन स्वीप’ गरेको छ । पाकिस्तानले यसअघिका दुई वटा खेल जितिसकेको थियो । गएराति भएको तेस्रो एक दिवसीय क्रिकेटमा

काठमाडौँ, ३० जेठ । चरम आर्थिक सङ्कट सामना गरिरहेको श्रीलङ्काले रुससँग इन्धन किन्न आफू बाध्य हुनसक्ने बताएको छ । एसोसिएटेड प्रेस(एपी)सँगको अन्तर्वार्तामा प्रधानमन्त्री रनिल विक्रमसिङ्घेले अन्य स्रोतबाट इन्धनको जोहो गर्ने

काठमाडौँ, ३० जेठ । प्रमुख प्रतिपक्षी नेकपा एमालेको सचिवालय बैठक बस्दै छ । आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्न लागेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए

भारत, ३० जेठ । दोस्रो टी-२० क्रिकेटमा पनि घरेलु टोली भारत दक्षिण अफ्रिकासँग पराजित भएको छ । गएराति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रिकाले भारतलाई ४ विकेटले हराएको हो ।