Logo
समाचार
प्रतिनिधि सभामा आज आर्थिक सर्वेक्षण पेस हुँदै

काठमाडौँ, १४ जेठ । प्रतिनिधि सभामा आज आर्थिक वर्ष २०७८/०७९ को आर्थिक सर्वेक्षण पेस हुने भएको छ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । अर्थमन्त्री जनार्दन

कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि

काठमाडौँ, १४ जेष्ठ । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि

शेयर बजार आज दाेहाेराे अङ्कले घट्याे

  काठमाडौँ, १३ जेष्ठ । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ८२ अङ्कले घटेर दुई हजार दुई सय २३

घट्ला पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर ? यसो भन्छन् उद्योगमन्त्री

काठमाडौँ, १३ जेठ । सरकारले पेट्रोलियम पदार्थमा लाग्दै आएको पूर्वाधार कर हटाउने तयारी गरेको छ। रुस र युक्रेनबीचको सङ्घर्षको बाछिटा अन्तर्राष्ट्रिय बजारमा पर्दा इन्धनको मूल्यमा उच्च वृद्धि भएपछि सरकारले आन्तरिक

बागमती प्रदेशसभा बैठक : पाँच अध्यादेश र प्रि बजेट पेश

काठमाडौँ, १३ जेठ । वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले आफ्नो नेतृत्वमा प्रदेशलाई समृद्ध बनाउने सन्दर्भमा उल्लेख्य कामहरू भइरहेको बताएका छन् । वागमती प्रदेशसभाको दशौँ अधिवेशन बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री

कोरोना भाइरस: १२ जनामा सङ्क्रमण

काठमाडौँ, १३ जेठ । कोरोना भाइरसको सङ्क्रमण १२ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनअनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३८७ मा कोरोना परीक्षण गर्दा

बुर्किनाफासो आक्रमणमा ५० जना मारिए

औगादगु , १३ जेठ । गत बुधबार बुर्किनाफासोको पूर्वी क्षेत्रमा एक हतियारधारीको आक्रमणमा परेर ५० जनाको ज्यान गएको छ । पूर्वी बुर्किनाफासोको मदजोरीमा सो हिंसात्मक हमला भएको थियो । त्यस

नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट बहुमतले पारित

काठमाडौँ, १३ जेठ । सरकारको नीति तथा कार्यक्रम ०७९-८० राष्ट्रिय सभाबाट पारित भएको छ । शुक्रबार बसेको राष्ट्रिय सभा बैठकले सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । शुक्रबारको

‘शहीद तथा अपाङ्गताका बारेमा नीति तथा कार्यक्रम बोल्न सकेको छैन’

काठमाडौँ, १३ जेठ । राष्ट्रियसभाका सदस्यले मुलुकलाई वर्तमान अवस्थासम्म ल्याउन महत्वपूर्ण योगदान पुर्याउने महान् शहीद तथा घाइते अपाङ्गताका सम्बन्धमा नीति तथा कार्यक्रममा समावेश नगरिएको भन्दै टिप्पणी गरेका छन् । राष्ट्रियसभाको

पूर्वी टिमोरमा ६.१ म्याग्निच्युडको भूकम्प, सुनामी चेतावनी जारी

पूर्वी टिमोर, १३ जेठ । पूर्वी टिमोरको तटीय क्षेत्रमा शुक्रबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (यूएसजीएस) ले जनाएको छ । यद्यपी क्षतिको तत्काल विस्तृत विवरण भने आएको