Logo
समाचार
विमान दुर्घटना अपडेट: १४ जनाको शव फेला, पहिचान हुन बाँकी

काठमाडौँ, १६ जेठ । नेपाल नागरिक उड्डयन प्राधिकरणले तारा एयरको विमान दुर्घटना हुँदा ज्यान गुमाएका मध्ये हालसम्म १४ जनाको शव फेला परेको जनाएको छ । प्राधिकरणका अनुसार उनीहरूको शव भने

द्वन्द्वग्रस्त खार्किभ पुगे जेलेन्स्की

युक्रेन, १६ जेष्ठ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की खार्किभको द्वन्द्वग्रस्त क्षेत्रमा पुगेका छन् । त्यहाँ पुगेर उनले रुसी फौजविरुद्ध अग्रपंक्तिमा लडिरहेका सैनिकहरुसँग भेट गरेका छन् । फेब्रुअरी २४ मा रुसी

‘एअर हाेस्टेस’ काे दाँत भाँच्ने महिलालाई १५ महिना जेल सजाय

काठमाडौँ, १६ जेष्ठ । साउथवेस्ट एअरलाइन्सकी परिचारिका (एअर होस्टेस)लाई उडिरहेको विमानमा मुक्का हानेर दाँत भाँच्ने क्यालिफोर्नियाकी एक महिलालाई सङ्घीय जेलमा १५ महिनाको सजाय सुनाइएको छ । सान डिएगोका सङ्घीय न्यायाधीशले

दुर्घटनाग्रस्त जहाजमा एकै परिवारका सात जना रहेको पुष्टि

मुस्ताङ, १६ जेष्ठ । आइतबार बिहानदेखि सम्पर्कविहीन भएको तारा एयरको जहाज दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । मुस्ताङको थासाङ गाउँपालिका-२ मा दुर्घटना भएको जहाजमा धनुषाका एकै परिवारका सात जना रहेको

जहाज दुर्घटनास्थलमा उद्धार टोली पुग्यो

मुस्ताङ, १६ जेष्ठ । तारा एअरको जहाज दुर्घटनास्थलमा नेपाली सेना र प्रहरीसहितको उद्धार टोली पुगेको छ । स्थानीय यार्सागुम्बा सङ्कलक किसानले मुस्ताङको थासाङ गाउँपालिका-२ सानोस्वोरा क्षेत्रमा दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला

बजेट अनुत्तरदायी र हावा छ: पौडेल

काठमाडौँ, १६ जेष्ठ । प्रमुख प्रतिपक्षी एमालेका सांसद तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले बजेट अनुत्तरदायी र हावा भएको टिप्पणी गरेका छन् । संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत भइसकेपछि

आजदेखि कक्षा १२ को परीक्षा सुरु हुँदै

काठमाडौँ, १६ जेष्ठ । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार बिहान ८ बजेदेखि हुने परीक्षामा चार लाख १० हजार ५० विद्यार्थी परीक्षामा सहभागी

बेपत्ता विमान खोज्न बिहानैदेखि खटियो नेपाली सेनाको टोली

मुस्ताङ, १६ जेष्ठ । आइतबार बिहानबाट बेपत्ता भएको तारा एयरको विमान खोज्न नेपाली सेनाको हेलिकोप्टर आज बिहानै मुस्ताङ पुगेको छ । आइतबार बिहान ९:५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा

गुजरात टाइटन्सले जित्यो आईपीएलको उपाधि

भारत, १६ जेष्ठ । नवप्रवेशी टोली गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको उपाधि जितेको छ । गएराति भएको फाइनल खेलमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरातले उपाधि जितेको हो

करमा छुटै छुट

काठमाडौँ, १६ जेठ । सरकारले करको दायरा बढाउँदै व्यक्तिदेखि उद्योगी-व्यवसायीसम्मलाई करमा छुट दिएको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसद् मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा व्यक्तिदेखि किसान, उद्योगी-व्यवसायीसम्मलाई