Logo
समाचार
लखनउलाई हराउँदै बैंगलोर क्वालिफायरमा

कोलकता, १२ जेष्ठ । रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको क्वालिफायरमा प्रवेश गरेको छ । कोलकतामा गएराति भएको एलिमिनेटरमा नवप्रवेशी टोली लखनउ सुपर जाइन्ट्सलाई १४ रनले हराउँदै बैंगलोर

पाँच वटा पालिकाको नतिजा आउन बाँकी

काठमाडौँ, १२ जेष्ठ । स्थानीय तह निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै पाँच वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको

मानव अधिकार संरक्षण गर्न चीन प्रतिबद्ध छ: राष्ट्रपति सी

चीन, ११ जेठ । चीनका राष्ट्रपति सी चिनपिङले बुधवार संयुक्त राष्ट्र सङ्घीय मानव अधिकार उच्च आयुक्त मिशेल बाचेलेटसँग भिडियो लिङ्कमार्फत भेटवार्ता गरेका छन् । ब्याचेलेटलाई चीनमा स्वागत गर्दै राष्ट्रपति सीले

शेयर बजार आज पनि दाेहाेराे अङ्कले बढ्याे

काठमाडौँ, ११ जेष्ठ । शेयर बजार परिसूचक नेप्से आज बुधवार पनि दोहोरो अङ्कले बढेको छ । मङ्गलवार १६ अङ्कले बढेको नेप्से आज १४ दशमलव ३७ अङ्कले बढेर दुई हजार दुई

‘करोडको गाडी चढेर जनताको समस्या देखिँदैन, आफ्नै पुरानाे माेटरसाइकल चढ्छु’

सुनसरी, ११ जेठ । ठूला राजनीतिक दल नेकपा एमाले र नेपाली कांग्रेसका धरानमा नाम चलेका उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्रबाट मेयरमा विजयी भएका हर्कराज राई (साम्पाङ) ले उपमहानगरपालिकाको महँगो गाडी प्रयोग

ट्युनिसियामा डुङ्गा डुब्दा ७० जना भन्दा बढी आप्रवासी बेपत्ताः तटरक्षक

ट्युनिस , ११ जेठ । लिबियाबाट युरोप जान लागेका आप्रवासीहरूले भरिएको एउटा डुङ्गा छिमेकी राष्ट्र ट्युनिसियामा दुर्घटना हुदाँ ७० भन्दा बढी व्यक्ति बेपत्ता भएका छन् । भूमध्यसागरमा सो डुङगा डुबेर

मन्त्रिपरिषद्को निर्णय : पाँच सचिव सरुवा

काठमाडौँ, ११ जेठ । सरकारले पाँच सचिवको सरुवा गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकले गरेका निर्णयबारे जानकारी

कैलालीमा स्थानीय निर्वाचन: ठूला दलका लागि अपेक्षा गरेभन्दा फरक

सुदूरपश्चिम , ११ जेठ । सम्पन्न स्थानीय तहको निर्वाचनको परिणाम कैलाली जिल्लामा ठूला दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का लागि अपेक्षा गरिएभन्दा फरक देखिएको छ । विसं

उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

सोल, ११ जेठ । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले  आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन्

विश्व थाइराइड दिवस: ‘समयमा उपचार गरे जटिल बन्दैन थाइराइड’

काठमाडौँ, ११ जेठ । समयमै उपचार गरे थाइराइड रोग जटिल नबन्ने चिकित्सक बताउँछन् । यो रोगको अध्ययन अनुसन्धानसँगै उपचारमा सक्रिय इण्डोक्राइनोलोजिष्ट डा।सौरभ खतिवडा थाइराइडसम्बन्धी रोग लागेमा आत्तिनुनपर्ने तर समयमा सही