Logo
समाचार
नवलपुरमा एमाले २६० र कांग्रेस २०३ पदमा विजयी

नवलपुर , ११ जेठ । स्थानीय तह निर्वाचन–२०७९ पछि नवलपरासी ९(बर्दघाट–सुस्तापूर्व)नवलपुरमा नेकपा (एमाले)पहिलो पार्टी बनेको छ । जिल्लामा सबैभन्दा धेरै जनप्रतिनिधि निर्वाचित गराउँदै एमाले पहिलो पार्टी बनेको हो । आठ

तालिबानले महिला र बालिका अधिकारमा रोक लगाएको विषयमा राष्ट्रसंघको चासो

संयुक्त राष्ट्रसंघ, ११ जेठ । संयुक्त राष्ट्रसंघले अफगानिस्तानको तालिबान सरकारले महिला र बालिकाको अधिकारमा रोक लगाएका विषयमा चासो व्यक्त गरेको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले यस विषयमा चासो व्यक्त

टी ट्वान्टी लिग खेल्ने टोलीको घोषणा

काठमाडौँ, ११ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल टी–ट्वान्टी लिग खेल्ने छ टोलीको नाम सार्वजनिक गरेको छ । आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा

डब्ल्युएचओको महानिर्देशकमा पुन: ट्रेडोस गेब्रेयसस निर्वाचित

काठमाडौँ, ११ जेष्ठ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियक्त भएका छन् । उनलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित

स्थानीय तह निर्वाचन: नौ पालिकाको मत परिणाम घोषणा हुन बाँकी

काठमाडौँ, ११ जेष्ठ । गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको मतगणना कार्यअन्तर्गत अब विभिन्न नौ पालिकाको अन्तिम परिणाम आउन बाँकी छ । निर्वाचन आयोगको सूचना प्रणालीमा आज १०:३०

राजस्थानलाई हराउँदै गुजरात फाइनलमा

कोलकता, ११ जेष्ठ । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा प्रवेश गरेको छ । गएराति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल पुगेको

पोखरा महानगर प्रमुखमा एकीकृत समाजवादीका आचार्य, उपप्रमुखमा एमालेका गुरुङ

कास्की, ११ जेष्ठ । कास्कीको पोखरा महानगरपालिकाको प्रमुखमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य र उपप्रमुखमा नेकपा (एमाले) की मञ्जुदेवी गुरुङ विजयी भएका छन् । स्थानीय तह

अमेरिकामा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु

अमेरिका, ११ जेष्ठ । अमेरिकाको टेक्ससमा गोली लागेर शिक्षकसहित कम्तीमा १४ बालबालिकाको मृत्यु भएको छ । एउटा प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली प्रहार गर्दा एक शिक्षक र कम्तीमा १४ जना विद्यार्थी

झापामा दुई महिला पालिका प्रमुखमा निर्वाचित

झापा, ११ जेष्ठ । झापाका १५ पालिकामध्ये दुई पालिकाका प्रमुख पदमा महिला निर्वाचित भएका छन् । निर्वाचित हुनेमा बिर्तामोड नगरपालिका प्रमुख पवित्रा महतरा र गौरीगञ्ज गाउँपालिका अध्यक्ष फूलमति राजवंशी रहेका

स्थानीय तह निर्वाचन: ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित

काठमाडौँ, ११ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत ३५ हजार २२१ पदमध्ये निर्विरोधसहित ३४ हजार ७४१ पदमा जनप्रतिनिधि निर्वाचित भएका छन् । निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार नेपाली कांग्रेसका १३