
नयाँ दिल्ली, २९ वैशाख । एक तिहाइभन्दा कम ( ३२ प्रतिशत ) विवाहित महिला बाहिर काम गर्छन्, र ४४ प्रतिशत महिलालाई बजारमा एक्लै जान पनि दिइँदैन । भारतको राष्ट्रिय परिवार

प्योङयाङ, २९ वैशाख । उत्तर कोरियामा एकजनामा कोभिड १९ को संक्रमण भेटिएको यहाँको सरकारी समाचार समिति, कोरियन सेन्ट्रल न्युज एजेन्सी, केसिएनएले जानकारी दिएको छ । सो समाचार समितिले यहाँ गएको

काठमाडौँ, २९ वैशाख । युद्धबाट ग्रसित युक्रेनको टिम फुटबल मैदानमा उत्रिएको छ । युक्रेनको पुरुष फुटबल टिमले बुधबार राति च्यारिटी खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडबचलाई २–१ ले हरायो । युक्रेनले

मुम्बई, २९ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई हराएको छ । मुम्बईमा गएराति भएको खेलमा दिल्लीले राजस्थानलाई ८ विकेटले हरायो । टस हारेर पहिला ब्याटिङ

श्रीलङ्का, २८ वैंशाख । श्रीलङ्काका गभर्नरले अबको दुई दिनभित्र नयाँ सरकार गठन नभएमा देशको अर्थतन्त्र ध्वस्त हुने चेतावनी दिएका छन् । प्रधानमन्त्री महेन्दा राजपाक्षेले राजीनामा दिएको र राष्ट्रपति गोटाबाय राजपाक्षेको

युक्रेन, २८ वैंशाख । युक्रेनमा तीस प्रतिशत रोजगारी (जम्मा ४८ लाख) रुसी आक्रमणबाट गुमेको, संयुक्त राष्ट्र संघले बुधबार बताएको छ । संयुक्त राष्ट्रसंघले थप चेतावनी दिदै भनेको छ- यदि युद्ध

इजराय, २८ वैशाख । अल जजिरा टिभीकी पत्रकार शिरिन अबु अकलेहलाई इजरायली फौजले गोली हानी हत्या गरेको छ । वेस्ट ब्याङ्कमा रहेको शरणार्थी शिविरमा इजरायली सेनाको आक्रमणबारे समाचार सङ्कलनको क्रममा

काठमाडौँ, २८ वैशाख । नेपाल भित्रिने रेमिट्यान्समा सामान्य कमी आएको छ । साउनदेखि चैतसम्म रेमिट्यान्समा शून्य दशमलव ६ प्रतिशतले कमी आइ सात खर्ब २४ अर्ब ७४ करोड रुपैयाँ कायम भएको

काठमाडौँ, २८ वैशाख । सरकारको आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम जेठ ७ गते सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ३ गते संघीय संसदको अधिवेशन आह्वान

वासिङ्टन, २८ वैशाख । माइक्रोसफ्टका सहसंस्थापक बिल गेट्सले बुधबार आफूलाई कोभिड–१९ सङ्क्रमण भएको भन्दै आफ्नै निवासमा एकान्त (क्वारेन्टाइन) मा रहेको जानकारी गराएका छन् । उनीद्वारा ट्वीटरमा जारी सन्देशमा आफूले पूर्ण