Logo
समाचार
भद्रपुरको प्रमुखमा कांग्रेसका पोखरेल र उपप्रमुखमा राप्रपाकी कार्की निर्वाचित

झापा, ५ जेष्ठ । भद्रपुर नगरपालिकाको नगर प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेल निर्वाचित भएका छन् । उपप्रमुखमा भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी राधा कार्की निर्वाचित भएकी छन् । भद्रपुरको नगरप्रमुख

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

काठमाडौँ, ५ जेठ । सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ । कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा

भरतपुर मेयरमा रेनु दाहाल २५२९ मतले अगाडि

भरतपुर, ५ जेठ । भरतपुर महानगरपालिकाको मेयर पदमा माओवादी केन्द्रकी नेतृ रेनु दाहालले २५२९ मतको अग्रता बनाएकी छन् । बुधबार राति ११ः ५५ बजेको अध्यावधिक विवरणअनुसार उनको मतान्तर थप बढेको

रोल्पामा माओवादी ७, कांग्रेस २ र एमाले एक पालिकामा विजयी

रोल्पा, ५ जेठ । रोल्पाका दसवटै पालिकाको मतगणना सम्पन्न भएको छ । बुधबार सम्पन्न मतगणनाअनुसार नेकपा (माओवादी केन्द्र) सात, नेपाली कांग्रेस दुई र नेकपा एमाले–कांग्रेस गठबन्धन एउटा पालिकामा विजयी भएका

पाकिस्तानी राजनीतिक अस्थिरतावीच लडाकू समूहले लाभ उठाएको दावी

पाकिस्तानी, ४ जेष्ठ । नयाँ सरकारको निर्वाचनका लागि भएका आन्दोलन र अभियानका कारण राजनीतिक अस्थिरता हुँदा पाकिस्तानमा आन्दोलनरत लडाकू समूहहरूलाई लाभ भएको स्थानीय सञ्चारमाध्यमहरूले लेखेका छन् । अहिलेसम्म पाकिस्तान र

देउमाईको प्रमुख र उपप्रमुखमा एमालेका उम्‍मेदवार निर्वाचित

इलाम, ४ जेष्ठ । इलामको देउमाई नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेले जितेको छ । नगर प्रमुखमा सूर्य पोख्रेलले ८ हजार ६९५ मत र उपप्रमुखमा पविमाया राई ८ हजार ५६३

श्रीलङ्कालाई विश्व बैंककाे १६ कराेड डलर सहयाेग

श्रीलङ्का, ४ जेष्ठ । गम्भीर आर्थिक सङ्कटमा परेको श्रीलङ्कालाई विश्व बैंकले १६ करोड डलर सहयोग गरेको छ । श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिंघेले बुधवार संसदलाई जानकारी दिँदै विश्व बैंकबाट छिटै १६

भरतपुरमा रेनु १ हजार ९०६ मतले अघि

  चितवन, ४ जेष्ठ । चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा एक हजार नौ सय ६ मतले अगाडि रहेका छन् । पछिल्लो मत परिणामअनुसार दाहालले

मतगणना छिटो सम्पन्न गर्न आयोगको निर्देशन

काठमाडौँ, ४ जेष्ठ । निर्वाचन आयोगले मतगणना कार्य प्रभावकारी र छिटो छरितो बनाउन सबै निकायसँग आग्रह गरेको छ । आयोगले बुधवार विज्ञप्ति निकालेर आधाभन्दा धेरै पालिकाको अन्तिम नतिजा आइसकेको र

४५० पालिकाको मतपरिणाम सार्वजनिक: कांग्रेस २०५ पालिकाको प्रमुखमा विजयी

काठमाडौँ, ४ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो