Logo
समाचार
भरतपुर महानगरमा रेनु दाहाल अगाडि

चितवन, ३ जेठ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल ११९ मतले अगाडि छिन् । १८ हजार ८८३ मत गणना गर्दा रेणुले ६ हजार ३१९ मत ल्याएर अग्रता

दक्षिण कोरियामा एकै दिन ३५ हजारभन्दा बढी कोरोना संक्रमित, २७ को मृत्यु

सोल, ३ जेठ । दक्षिण कोरियामा कोभिड १९ को संक्रमणबाट एकै दिन ३५ हजार जनाभन्दा बढी संक्रमित भएको पाइएको छ । यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार यहाँ गएको २४ घन्टाभित्र मात्र

इन्डोनेयिामा शक्तिशाली भूकम्प

जकार्ता, ३ जेठ । इन्डोनेसियाको जाकार्तामा मंगलबार शक्तिशाली भूकम्पको धक्का महसुस भएको बताइएको छ । मंगलबार बिहानै पश्चिमी इन्डोनेसियाको बेंकुलुमा भूकम्पको धक्का महसुुस भएको बताइएको छ ।सो भूकम्प ६ म्याग्निच्युडको

स्थानीय तह निर्वाचन: कांग्रेस एक सयभन्दा धेरै पालिकामा विजयी

काठमाडौँ, ३ जेष्ठ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म सार्वजनिक मत परिणाम अनुसार कांग्रेस सबैभन्दा अगाडि रहेको छ । कांग्रेसले अहिलेसम्म १८ वटा नगरपालिका र ८४ वटा गाउँपालिका गरी १०२ वटा

स्थानीय तह निर्वाचन: स्थापित झन्डै साढे ४ हजार मतले पछाडि

काठमाडौँ, ३ जेष्ठ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ । पछिल्लो मत परिणाम अनुसार बालेन शाहले ९ हजार ६ सय १४ मत पाएका छन् । एमाले

सङ्घीय संसद्को वर्षे अधिवेशन मङ्गलबारदेखि

काठमाडौँ, २ जेठ । सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गरेका थिए ।

मतपत्र च्यातेपछि ओखलढुंगाको चिशंखुगढीमा मतगणना रोकियो

ओखलढुंगा, २ जेठ । चिशंखुगढी गाउँपालिका–३ को मतगणना रोकिएको छ । वडाको मतगणना गर्दा नेपाली काँग्रेस र माओवादीबाट वडाध्यक्ष उम्मेद्वारको मत बराबर भएपछि पुनः गणना गरिएको थियो । पुनः मत

पाकिस्तानको पेसावरमा गोली हानी दुई जना व्यापारीको हत्या

इस्लामावाद, २ जेठ । पाकिस्तानको पेसावर शहरमा आइतबार गोली हानेर दुई जना व्यापारीको हत्या गरिएको समाचार छ । समाचारअनुसार यहाँ दुई जना स्थानीय व्यापारीलाई मोटरसाइकलमा आएका अज्ञात व्यक्तिले गोली हानेका

नेपाल युगान्डासँग पराजित

काठमाडौँ, २ जेष्ठ । महिला टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल अफ्रिकी राष्ट्र युगान्डासँग पराजित भएको छ । कीर्तिपुरथित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाल युगान्डासँग १२

मेचीनगरमा हात्ती आक्रमण: एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

झापा, २ जेष्ठ । भारतबाट प्रवेश गरेको जङ्गली हात्तीले आक्रमण गर्दा मेचीनगर-९ का ७० वर्षीया पेमा किसानको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएकी छन् । जिल्ला प्रहरी