Logo
समाचार
४५० पालिकाको मतपरिणाम सार्वजनिक: कांग्रेस २०५ पालिकाको प्रमुखमा विजयी

काठमाडौँ, ४ जेष्ठ । स्थानीय तह निर्वाचन अन्तर्गत अहिलेसम्म चार सय ५० वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय पाँच वटा पालिकाको प्रमुख पदमा विजयी हुँदै पहिलो

भारतमा गर्मीले जनजीवन अस्तव्यस्त

भारत, ४ जेष्ठ । भारतमा अत्यधिक गर्मीले जनजीवन अस्तव्यस्त बनेको छ । कैयौँ राज्यमा तापक्रम ४२ डिग्री सेल्सियल्स भन्दामाथि पुगेको रोयटर्सले जनाएको छ । मुम्बई, दिल्ली, केरला, वाराणसी, अमृतसर, अमदाबाद,

कालिकामाईमा २१ वर्षका बशिष्ट बने गाउँपालिका अध्यक्ष

पर्सा, ४ जेष्ठ । पर्साको कालिकामाई गाउँपालिकाको अध्यक्षमा २१ वर्षीय युवा विजयी भएका छन् । कालिकामाई गाउँपालिकाको अध्यक्षमा जनता समाजवादी पार्टीका वशिष्ट कुमार र उपाध्यक्षमा कांग्रेसकी राजमती बरैनी विजयी भएका

भोजपुरमा एमाले-कांग्रेस तीन-तीन र माओवादी दुई ठाउँमा विजयी

भोजपुर , ४ जेठ । भोजपुर जिल्लाको नौ वटै स्थानीय तहको निर्वाचनको मत गणना सम्पन्न भएको छ । यहाँको दुई नगरपालिका र सात ओटो गाउँपालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको

विराटनगर महानगरपालिकाको प्रमुखमा कांग्रेसको अग्रता कायमै

विराटनगर , ४ जेठ । विराटनगर महानगरपालिकाको प्रमुखमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारको अग्रता कायमै छ । प्राप्त पछिल्लो मतपरिणाम अनुसार प्रमुख पदका उम्मेदवार कांग्रेसका नागेश कोइरालाले १४ हजार ६१ मत

वुटवल अपडेट: १९ वडामा कस्ले कहाँ जित्यो (सुँचीसहित)

रुपन्देही , ४ जेठ ।  बुटवल उपमहानगरपालिकाका १९ वटा वडामध्ये १२ वडाको मतपरिणाम सार्वजनिक भएको छ । बुटवलमा अहिलेसम्म वडा नं १,२,३,४,५,६,७,१५,१६,१७, १८ र १९ नंं वडाको मतपरिणाम भैसकेको छ

अमेरिकाका एक करोड ३२ लाख बालबालिका कोभिड संक्रमित

लस एन्जलस, ४ जेठ । अमेरिकामा करिब १ करोड ३२ लाख बालबालिका कोभिड १९ बाट संक्रमित भएका छन् । यहाँ महामारी सुरु भएदेखि यता एक करोड ३२ लाख बालबालिका कोभिडबाट

इलामको माई नगरपालिका प्रमुख उपप्रमुखमा एमाले विजयी

इलाम, ४ जेठ । इलामको माई नगरपालिकामा सत्तारुढ गठबन्धनलाई हराउँदै नेकपा एमालेले प्रमुख र उपप्रमुखमा विजय हासिल गरेको छ । एमालेका मेयरका उम्मेदवार खम्बसिंह लिम्बुले गठबन्धनबाट उम्मेदवार नेकपा माओवादी केन्द्रका

शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका नापित विजयी

काठमाडौँ, ४ जेष्ठ । राप्रपा नेपालले काठमाडौँमा ऐतिहासिक जित निकालेको छ । बहुदलीय व्यवस्था स्थापनापछि पहिलो पटक काठमाडौँमा जित निकालेको हो । काठमाडौँको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपाका रमेश नापित मेयर

३८९ पालिकाको मतपरिणाम सार्वजनिक: कांग्रेस १८१ र एमाले ११० पालिकामा विजयी

काठमाडौँ, ४ जेष्ठ । स्थानीय तह निर्वाचनको अहिलेसम्म तीन सय ८९ वटा पालिकाको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । ८७ वटा नगरपालिका र तीन सय २ वटा गाउँपालिका गरी तीन