Logo
समाचार
भारतीय प्रधानमन्त्री मोदी स्वदेश प्रस्थान

लुम्बिनी, २ जेष्ठ । नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज बिहान लुम्बिनी आइपुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट अपराह्न स्वदेश फर्किएका छन् । यहाँस्थित अन्तरराष्ट्रिय बौद्ध प्रार्थना केन्द्र

माङसेबुङ गाउँपालिका अध्यक्षमा एमालेका राई विजयी

इलाम, २ जेष्ठ । इलामको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई

कुम्मायकमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी

पाँचथर, २ जेष्ठ । पाँचथरको कुम्मायक गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार बमप्रसाद लावती र उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र)मा

भारतका प्रधानमन्त्री मोदी लुम्बिनी आउँदै

काठमाडौँ, २ जेष्ठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी आज लुम्बिनी भ्रमणमा आउँदैछन् । मोदी आज बिहान एघार बजे लुम्बिनी आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । हेलिकप्टरबाट झरेपछि उनी

मेरिङ्देन गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी

ताप्लेजुङ, २ जेष्ठ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकाको अध्यक्षमा कांग्रेस विजयी भएको छ । कांग्रेसका युक हां वीर हाङ्गाम २ हजार ८६९ मतसहित अध्यक्षमा विजयी भएका हुन् । एमालेका केदार जङ्ग

इरानले यूरोपमा ग्यास निर्यात गर्ने

इरान, १ जेष्ठ । इरानले युरोपमा ग्यास निर्यात गर्ने सम्भावनाबारे विचार गरिरहेको जनाएको छ । यूक्रेनमा रूस र यूक्रेनबीच भएको युद्धका कारण ऊर्जाको मूल्य वृद्धि भएको पृष्ठभूमिमा आइतबार तेल मन्त्रालयका

हल्दिबारी-१ मा राप्रपाको प्यानलै विजयी

झापा, १ जेष्ठ । राष्ट्रिय प्रजातन्त्र पार्टीले झापामा खाता खोलेको छ । राप्रपाले हल्दिबारी गाउँपालिका-१ मा वडाध्यक्षसहित प्यानल नै जितेको हो । निवर्तमान वडाध्यक्ष एमालेका त्रिलोचन सापकोटालाई हराउँदै हल्दिबारी-१ राप्रपाका

मतगणना स्थगित गर्ने दलको चेतावनी पछि भद्रपुरमा नयाँ सहमति

झापा, १ जेठ । सर्वदलीय सहमति बिपरित झापाका मुख्य निर्वाचन अधिकृत गिरिराज गौतमले दलका प्रतिनिधिलाई मतगणना स्थलमा प्रवेश निशेध गरेपछि राजनीतिक दलले बिरोध गरेका छन् । मुख्य निर्वाचन अधिकृत गौतमले

स्थानीय तह निर्वाचन: ३२ पालिकाको नतिजा सार्वजनिक

काठमाडौँ, १ जेष्ठ । स्थानीय तह निर्वाचनमा अहिलेसम्म ३२ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । हालसम्म अध्यक्षमा १३ पालिका जितेर नेकपा एमाले अग्रस्थानमा छ । नेपाली कांग्रेसले ९ वटाको

मर्मअनुसार मत नदिएर कांग्रेसबाट अराजकता प्रदर्शन: नेता गजुरेल

काठमाडौँ, १ जेठ । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणामप्रति असन्तुष्टि जनाएको छ । गठबन्धन दलहरूबीच भएको तालमेलको मर्मअनुसार अधिकांश ठाउँमा कांग्रेसले गठबन्धनमा रहेका अन्य दलका उम्मेदवारहरूलाई मत