Logo
समाचार
चितवनको ८१ केन्द्रमा महिला मतदान अधिकृत

चितवन , २८ वैशाख । जिल्लामा रहेका मतदान केन्द्रमध्ये ८१ केन्द्रमा महिला मतदान अधिकृत छन् । यहाँका १६१ मतदानस्थलमा रहेका ४५१ मतदान केन्द्रमध्ये बालमन्दिर अटिजम विद्यालय मतदानस्थलमा सबै कर्मचारी महिला

पैसा राखेर नमूना मतपत्र बाँड्ने माओवादी कार्यकर्ता पक्राउ

सिरहा, २८ वैशाख । सिरहामा मतदातालाई पैसा बाँड्ने नेकपा माओवादी केन्द्रका एक कार्यकर्तालाई प्रहरिले नियन्त्रणमा लिएको छ । मतदाताको घरमै पुगेर नमूना मतपत्रमा पार्टीको चुनाव चिन्ह देखाउँदै प्रतिव्यक्ति दुई हजारदेखि

प्रदेश नं १ मा निर्वाचनको अन्तिम तयारी

विराटनगर , २८ वैशाख । यही वैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनका लागि प्रदेश नं १ का तराईका तीन जिल्ला र पहाडका दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीले सुरक्षाका

भारतमा दुई हजार ८९७ कोरोनाका नयाँ सङ्क्रमित

नयाँदिल्ली, २८ वैशाख । भारत २४ घण्टाको समयावधी अर्थात मङ्गलबार मधयरातिसम्म दुई हजार ८९७ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको सङ्ख्या चार करोड ३१ लाख दश हजार ५६

श्री एयरलाइन्सको इन्जिन फेल, आकस्मिक अवतरण

काठमाडौँ, २८ वैशाख । काठमाडौंबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको विमान आकस्मिक अवतरण गरिएको छ । ८७ जना यात्रु बोकेर बुधबार धनगढीका लागि उडेको विमानको एक इन्जिन फेल भएपछि काठमाडौंमा

हवानाको होटलमा भएको विस्फोटमा परी थप १२ जनाको मृत्यु

हवाना , २८ वैशाख । क्युबाको हवानामा रहेको एक होटलमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या थप बढेको छ । यहाँका अधिकारीहरुले सो होटलमा भएको विस्फोटमा परेर मंगलबार थप १२

युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने

किभ , २८ वैशाख । युक्रेनमा रहेको रुसको सम्पत्ति जफत गरिने भएको छ । युक्रेनको सरकारले सो कुरा जनाएको छ । युक्रेनका प्रधानमन्त्री डेनिस समहालले मंगलबार युक्रेनमा रहेको रुसको सम्पत्ति

डोटीमा निर्वाचनको तयारी पूरा, एक लाख २३ हजार ५५३ मतदाता

डोटी , २८ वैशाख । स्थानीय तहको निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीसहित कर्मचारी सम्बन्धित क्षेत्रमा पठाइसकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा

श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली चलाउन आदेश

श्रीलंका, २८ वैशाख । श्रीलंकामा सुरक्षाकर्मीलाई प्रदर्शनकारीमाथि गोली हान्ने आदेश दिइएको छ । त्यहाँको रक्षामन्त्रालयले सूचना जारी गर्दै सार्वजनिक सम्पत्तिमा नोक्सान पु¥याउने वा कसैको ज्यानका लागि खतरा बन्ने व्यक्तिलाई देख्ने

आयोगले सोध्यो प्रचण्ड र आरजूलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौँ, २८ वैशाख । निर्वाचन आयोगले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस नेतृ आरजू राणालाई स्पष्टीकरण सोधेको छ । नेपाली कांग्रेस (बीपी)ले मतदातालाई धम्क्याएको भन्दै प्रचण्डविरुद्ध हिजो उजुरी