
जनकपुर, ६ वैशाख । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मधेस प्रदेशमा राजनीतिक दलले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सत्ता साझेदार दलकाबीचमा चुनावी तालमेलमा सहमति जुटेपनि र आ

संयुक्त राष्ट्रसंघ, ६ वैशाख । संयुक्त राष्ट्रसंघले युक्रेनमा मानवीय सहायता उपलब्ध गराउन आग्रह गरेको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युक्रेनलाई मानवीय सहायता उपलब्ध गराउनका लागि आग्रह गरेका हुन्

सांघाइ, ६ वैशाख । चीनको सांघाईमा कोभिड–१९ बाट थप सात जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएका व्यक्तिहरू ६० देखि १०१ वर्ष उमेर समूहका छन् । उनीहरूको स्वास्थ्यसम्बन्धी अन्य

काठमाडौँ, ६ वैशाख । नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाई हुँदैछ। गभर्नर अधिकारीको रिटको आज पेशी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले

युक्रेन, ६ वैशाख । रुसले युक्रेनमाथि थप सशक्त आक्रमण थालेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी फौजले पूर्वमा रहेको डोन्बास क्षेत्रमा अपेक्षा गरिएभन्दा ठूलो स्तरको आक्रमण थालेको पुष्टि गरेका

अमेरिका, ६ वैशाख । अमेरिकाले आउँदो मे १२ मा कोभिड शिखर सम्मेलन गर्ने भएको छ । कोरोना महामारीको अन्त्य र भविष्यमा हुने उथलपुथलको योजना बनाउनको लागि विश्वव्यापी शिखर सम्मेलन आयोजना

मुम्बई, ६ वैशाख । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्स विजयी भएको छ । गएराति भएको खेलमा राजस्थानले कोलकाता नाइट राइडर्सलाई ७ रनले हराएको हो । राजस्थानले दिएको २

फाइल तस्बिर काठमाडौँ, ६ वैशाख । आसन्न स्थानीय तहको निर्वाचनका लागि नेकपा (एमाले)ले जारी गर्ने घोषणापत्रको मस्यौदालाई पारित गरेको छ । पार्टीका अध्यक्षको निवास बालकोटमा सोमबार सम्पन्न बैठकले सो निर्णय

मोरङ, ५ वैशाख । आसन्न स्थानीय तहको निर्वाचन केन्द्रित भएर मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा कार्यालय प्रमुखहरूको बैठक सम्पन्न भएको छ । बैठकमा निर्वाचन आचारसंहिता तथा मतदातादेखि राष्ट्रसेवक

काठमाडौँ, ५ वैशाख । नेकपा (माओवादी केन्द्र) ले देशमा स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, समावेशी समानुपातिक प्रतिनिधित्व आफ्नो एजेण्डा भएकाले नेपाली जनताले पुनः साथ दिने विश्वास व्यक्त गरेको छ