Logo
समाचार
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते

वासिङ्टन, २८ चैत । अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार

समाजवादीको अवस्था के छ भनेर निर्वाचनले पुष्टि गर्छ: अध्यक्ष नेपाल

पर्वत, २८ चैत । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताएका छन् । समाजवादी प्रेस सङ्गठनले

जर्मन चाल्सर र युक्रेनी राष्ट्रपति फोनवार्ता

किभ, २८ चैत । युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा

विवेकशीलबाट काठमाडौँ महानगरमा समिक्षा र कीर्ति उमेदवार

काठमाडौँ, २८ चैत । आउँदो वैशाख ३० गते हुने स्थानीय निर्वाचनमा काठमाडौँ महानगरपालिको मेयर र उपमेयरका लागि विवेकशील साझा पार्टीले दुई महिला क्रमश: समिक्षा बास्कोटा र कीर्ति तुलाधरलाई उमेदवार बनाउने

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

  काठमाडौँ, २८ चैत । आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्ने सम्बन्धमा पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेतासहितको बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा शीर्ष नेताको बैठकमा स्थानीय

जवाहरलाल नेहरू विश्वविद्यालयमा विद्यार्थीहरुबीच झडप

नयाँ दिल्ली, २८ चैत ।  भारतको राजधानी नयाँ दिल्लीमा रहेको जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयू)मा विद्यार्थीबीच झडप भएको छ । झडपमा केही घाइते भएका छन् । आइतबार रामनवमीका दिन मांसहारी खाना

आईपीएल: लखनउलाई हराउँदै राजस्थान शीर्ष स्थानमा

मुम्बई, २८ चैत । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सलाई तीन रनले हराएको छ । गएराति मुम्बईमा भएको खेलमा लखनउलाई हराउँदै राजस्थानले तेस्रो जित निकालेको हो

चालक नहुँदा १४ करोड रुपैयाँको ७ वटा ब्रुमर थन्कियो

काठमाडौँ, २८ चैत । काठमाडौँ महानगरपालिकाले का तीन वर्षअघि करिब १४ करोड रुपैयाँमा खरिद गरेको ७ वटा इटालियन ब्रुमर चालक नभएका कारण थन्किएको छ । ब्रुमर नभएपछि कामनपाले बाटो बढार्न

चारवटा हिमाल सफा गर्दै नेपाली सेना

काठमाडौँ, २८ चैत । पाली सेनाले सफा हिमाल अभियान–२०२२ सञ्चालन गरी सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा र मनास्लु हिमालमा जम्मा भएको फोहोर सङ्कलन सुरु गरेको छ । नेपाली सेनाका प्रवक्ता सहायकरथी नारायण

अत्यावश्यक बाहेकका वस्तुको एलसी नखोल्ने निर्णय

काठमाडौँ, २७ चैत । वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संस्था नेपाल बैङ्कर्स सङ्घले अति आवश्यक बाहेकका वस्तुको प्रतीतपत्र (एलसी) नखोल्ने निर्णय गरेको छ । आज बसेको सङ्घको बैठकले अत्यावश्यक