Logo
समाचार
डिजिटल सिकाइ केन्द्रसम्बन्धी कार्यविधि तयार

काठमाडौँ, २७ चैत । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले प्रदेशस्थित शिक्षा तालिम केन्द्रमा डिजिटल सिकाइ केन्द्र स्थापना, विकास र सञ्चालन कार्यविधि, २०७८ सार्वजनिक गरेको छ । केन्द्रले निरन्तर शिक्षक

निर्वाचन परिचालन कमिटी गठन

काठमाडौँ, २७ चैत । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल निर्वाचन परिचालन कमिटी गठन गरेको छ । केन्द्रीय सचिवालय बैठकले आगामी

कम्युनिस्ट सरकारमा आएपछि देशको ढुकुटी रित्तियो: भुसाल

अर्घाखाँची, २७ चैत । नेपाली कांग्रेस संसदीय दलका सचेतक पुष्पा भुसालले कम्युनिस्ट सरकारले देशको ढुकुटी रित्याएको आरोप लगाउँदै देशमा आर्थिक सङ्कट उत्पन्न हुन थालेको बताएकी छन् । नेपाली कांग्रेस अर्घाखाँचीले

निर्यात मुलुक उद्योग स्थापना गर्नुपर्छ: राई

विराटनगर, २७ चैत । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मुलुकको वैदेशिक व्यापार घाटा कम गर्न निर्यात मुलुक उद्योग स्थापना गर्न उद्यमी लाग्नुपर्ने बताएका छन् । मोरङ व्यापार सङ्घले

रुसी आक्रमणको निसाना सम्पूर्ण युरोप हो: जेलेन्स्की

युक्रेन, २७ चैत । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सम्पूर्ण युरोप रुसी आक्रमणको निसाना भएको बताएका छन् । जेलेन्स्कीले रुसको आक्रमण युक्रेनमा मात्र सीमित नभएको बताए । रुसको बल प्रयोग एउटा

एकीकृत समाजवादीले तोक्यो उम्मेदवारको मापदण्ड

फाइल तस्बिर काठमाडौँ, २७ चैत । नेकपा एकीकृत समाजवादीले आसन्न स्थानीय तहको निर्वाचनको लागि उम्मेदवार चयनको मापदण्ड बनाएको छ । चैत्र २६ र २७ मा बसेको केन्द्रीय सचिवालयको २० औँ

सुुरेन्द्र पाण्डे भन्छन्: अर्थमन्त्री भाग्ने दिन नआओस्

काठमाडौँ, २७ चैत । नेकपा एमालेका उपाध्यक्ष सुुरेन्द्र पाण्डेले अर्थमन्त्री जनार्दन शर्मा भाग्ने स्थिति आउन सक्ने बताएका छन् । आइतबार नेकपा एमालेको प्रचार विभागले गरेको पत्रकार सम्मेलनमा उनले अर्थमन्त्री शर्माले

गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन एमालेको माग

काठमाडौँ, २७ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई गभर्नरमाथिको कारबाही तत्काल फिर्ता लिन माग गरेको छ । तीन पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र युवराज खतिवडा तथा राष्ट्रिय

अन्तर्राष्ट्रिय बक्सिङमा नेपाललाई कास्य पदक

थाइल्याण्ड, २७ चैत । थाइल्याण्डको फुकेटमा सम्पन्न अन्तर्राष्ट्रिय खुला बक्सिङमा नेपालले कास्य पदक प्राप्त गरेको छ । उक्त प्रतियोगितामा महिला ६० किलो तौल समूहमा नेपालकी पुनम रावलले कास्य पदक प्राप्त

पाकिस्तानको संसद्ले सोमबार नयाँ प्रधानमन्त्री चयन गर्ने

पाकिस्तान, २७ चैत । इमरान खानको सरकारले विश्वासको मत गुमाएपछि पाकिस्तानको संसद्ले नयाँ प्रधानमन्त्री चयन गर्न अप्रिल ११ (सोमबार) का लागि मतदान गर्ने प्रक्रिया अगाडि बढाएको छ । सर्वोच्च अदालतले