
काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

काठमाडौँ, २२ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन् । उक्त बैठक

काठमाडौँ, २२ पुस । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय

नवलपरासी, २१ पुस । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विकास निर्माणका विषयमा दलीय राजनीतिभन्दा माथि उठ्न आवश्यक रहेको बताएका छन् । पश्चिम नवलपरासीको बर्दघाटस्थित राजा महात्मा पूर्णभद्र माविको स्वर्ण

पाल्पा, २१ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको र नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताएका छन् । आज पाल्पाको रामपुर नगरपालिकामा

काठमाडौँ, २१ पुस । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रिय सभाको निर्वाचनका लागि उम्मेदवार छान्ने जिम्मा पार्टी अध्यक्ष माधवकुमार नेपालसहित तीन नेतालाई दिएको छ । शनिवार पार्टी केन्द्रीय कार्यालय

काठमाडौँ, २१ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्ता गठाबन्धनले प्रतिपक्ष दल नेकपा एमालेसँग सहकार्य नगर्ने भएको छ । गठबन्धनको आज भएको बैठकले एमालेसँग तालमेल गर्न नसक्ने निष्कर्ष निकालेको हो ।

काठमाडौँ, २१ पुस । आजका लागि निर्धारित सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक विशेष कारणले आइतबार हुने भएको छ । पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज दिउँसो १ बजे