
काठमाडौँ, २३ पुस । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभामा घनश्याम रिजाल र सावित्री मल्ललाई उम्मेदवार बनाउने भएको छ । सत्ता गठबन्धनबाट नेकपा एसको भागमा दुई सिट परेको थियो । रिजाल

काठमाडौँ, २३ पुस । राष्ट्रिय सभा सदस्यको रिक्त १९ पदमा आगामी माघ ११ गते हुने निर्वाचनका आज सोमबार उम्मेदवारी मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । उम्मेदवारी मनोनयन दर्ता

काठमाडौँ, २३ पुस । नेपाली काँग्रेसले राष्ट्रिय सभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ । सत्ता गठबन्धन दलबीच भागबण्डा टुंगो लागे पछि काँग्रेसले आफ्ना उम्मेदवारको नामावली तयार गरेको हो । १.

काठमाडौँ, २२ पुस । जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई

काठमाडौँ, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ । एमालेले आज जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी

काठमाडौँ, २२ पुस । नेकपा माओवादी केन्द्रले राष्ट्रिय सभामा आफ्नो भागमा परेका ६ वटै सिटमा उम्मेदवारको नाम टुंगो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले कोशीबाट महिला कोटामा

काठमाडौँ, २२ पुस । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक ३ घण्टापछि सारिएको छ । दिउँसो १ बजेका लागि बोलाएको बैठक चार बजेका लागि सारिएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए

काठमाडौँ, २२ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही पुस २७ गते ३०२औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा भृकुटीमण्डपमा शुभकामना आदानप्रदान तथा चियापान समारोह आयोजना गर्ने भएको छ ।

काठमाडौँ, २२ पुस । राष्ट्रियसभा सदस्य निर्वाचनको १९ सिटमा सत्ता गठबन्धनमा बाँडफाँट भएको छ । आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले सिट बाँडफाँट टुङ्ग्याएको हो । बैठकमा

काठमाडौँ, २२ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पदाधिकारीको बैठक बोलाएका छन् । राष्ट्रियसभा सदस्यको उमेदवार टुंगो लगाउन बैठक बोलाएका हुन् । उक्त बैठक