Logo
राजनीति
एमाले अध्यक्ष ओली र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता

काठमाडौँ, २० पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न रास्वपा सभापति लामिछाने बालकोट पुगेका थिए

राप्रपाका अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान

काठमाडौँ, २० पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मलेसिया प्रस्थान गरेका छन् । पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी

राष्ट्रिय सभामा एमालेले खोज्यो सहकार्य

काठमाडौँ, २० पुस । प्रमुख प्रतिपक्ष नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले सत्ता गठबन्धनसँग राष्ट्रिय सभामा सहकार्यको प्रस्ताव गरेको छ । त्यसका लागि आगामी निर्वाचनमा एमालेलाई छ सिट दिन प्रस्ताव गरेको

आज एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ, २० पुस । नेकपा (एमाले)ले सचिवालय बैठक आज च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । राष्ट्रियसभा उम्मेदवारको चयन, ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’को समीक्षा र केन्द्रीय कमिटी बैठक

कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौँ, १९ पुस । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । बैठक शनिबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तय भएको छ । बिहीबार

जनयुद्धको शान्तिपूर्ण रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरियो: प्रचण्ड

काठमाडौँ, १९ पुस । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धको शान्तिपूर्ण  रूपान्तरणसँगै क्रान्तिको स्वरूप फेरिएको बताएका छन् । बिहीबार दिउँसो रामेछापको बेथान पानीघाटमा आयोजित २७ औं

सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन

काठमाडौँ, १९ पुस । राष्ट्रिय सभाको सिट बाँडफाँटको विषयमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेकपा एमालेसँग सिट बाँडफाँट गर्ने विषयमा

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौँ, १९ पुस । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । उक्त बैठक केन्द्रीय कार्यालय च्यासलमा शुक्रबार १२:४५ बजे बस्ने गरी बोलाइएको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

भारतीय विदेशमन्त्री जयशंकर आइपुगे काठमाडौँ

काठमाडौँ, १९ पुस । भारतीय विदेश मन्त्री एस।जयशंकर नेपाल आइपुगेका छन् । नेपाल–भारतको संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन उनी नेपाल आइ पुगेका हुन् । भारतीय वायुसेनाको विशेष आइएफसी ३१

राष्ट्रियसभाको भागण्बडा मिलाउन गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ पुस । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज विहान ९ बजे गठबन्धनको बैठक बस्ने भएको छ । बुधबार दिउँसो सत्ता गठबन्धनका प्रमु चार दल नेपाली