Logo
राजनीति
नेपालका नेताहरू बिपीको विचारबाट दीक्षित छन्: प्रधानमन्त्री

काठमाडौँ, १६ पुस । प्रधानमन्त्री एवं नेकपा (एकीकृत माओवादी) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका सबै दल र नेताहरू कुनै न कुनै रूपबाट बिपी कोइरालाको विचारबाट दीक्षित रहेको बताएका छन्

राजतन्त्र भनेर कराउनेसँग डराउनु पर्दैन: अध्यक्ष भट्टराई

काठमाडौँ, १६ पुस । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले राजतन्त्र भनेर कराउनेहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् । दलहरूले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थालाई समृद्ध बनाउँदै दिगो र

नेपालमा राजतन्त्र फर्किने सम्भावना छैन: अध्यक्ष ओली

काठमाडौँ, १६ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा फेरि राजतन्त्र फर्किने सम्भावना नरहेको बताएका छन् । उनले राजतन्त्र फर्किन नदिने र गणतन्त्रलाई थप मजबुद बनाएर अघि बढ्ने

बालकुमारी घटनामा सुरक्षा निकायबाट कमजोरी भयो: गृहमन्त्री

काठमाडौँ, १६ पुस । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनामा कमजोरी भएको बताएका छन् । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा

माइतीघरबाट जनमत पार्टीका अध्यक्ष सीके राउत पक्राउ

काठमाडौँ, १६ पुस । काठमाडौँको माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले जनमत पार्टीका अध्यक्ष सीके राउतसहित केहीलाई पक्राउ गरेको छ । धोती दिवस मनाउने क्रममा माइतीघरको निषेधित क्षेत्रमा प्रदर्शन

मन्त्रिपरिषद् बैठकको खाजा कटौती, वार्षिक ६० लाख जोगिने

काठमाडौँ, १६ पुस । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा

माओवादी केन्द्रको विशेष रुपान्तरण अभियान आज सकिँदै

काठमाडौँ, १६ पुस । पार्टीलाई रुपान्तरण गर्ने उद्देश्यले नेकपा (माओवादी केन्द्र)ले सञ्चालन गरेको ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ आज सकिँदै छ । माओवादी केन्द्रले गत भदौ १६ गतेदेखि देशभरका छ

आज काँग्रेसले मेलमिलाप दिवस मनाउँदै

काठमाडौँ, १६ पुस । नेपाली काँग्रेसले आज ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’ मनाउँदै छ । पार्टीका संस्थापक नेता बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्कालगायतका लामो निर्वासन अन्त्य गरी

ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्वः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १५ पुस । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले गुरुङ समुदायको महत्वपूर्ण पर्व ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताएका छन् । तमु ल्होसार २०८० को अवसरमा काठमाडौँको खुल्लामञ्चमा आयोजित

वीपिनको रिहाइका लागि प्रयासरत छौँ ः परराष्ट्रमन्त्री साउद

कञ्चनपुर, १५ पुस । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले हमासको अपहरणमा परेका कञ्चनपुरका वीपिन जोशीको सकुशल रिहाइका लागि सरकारको तर्फबाट प्रयास भइरहेको बताएका छन् । आज महेन्द्रनगरमा सामुदायिक रेडियो शुक्लाफाँटा एफएमको १७औँ