Logo
राजनीति
देशको पहिचान जोगाउन सबै लाग्नुपर्छ: अध्यक्ष नेपाल

कैलाली, २६ पुस । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको पहिचानलाई जोगाउन समाजका सबै वर्ग लाग्नुपर्ने बताएका छन् । कैलालीको टीकापुरमा आज सुरु भएको नागरिक उन्मुक्ति पार्टीको

बालविवाह रोक्न लाइसेन्सको व्यवस्था गर्नुपर्छ: आरजु राणा

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसकी नेतृ एवं कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति सभापति आरजु राणाले विवाह लाइसेन्सको व्यवस्था गर्न आवश्यक रहेको बताएकी छन् । बिहीबार ललितपुरमा भएको एक

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत बाहिर बाँडिदैन: लेखक

काठमाडौँ, २६ पुस । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको मत गठबन्धनभन्दा बाहिर जाने स्थिति नरहेको दाबी गरेका छन् । बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले

कम्युनिष्टहरू तत्काल एक हुने अवस्था छैन ः अध्यक्ष नेपाल

काठमाडौँ, २६ पुस । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कम्युनिष्टहरू तत्काल एक हुने अवस्था नरहेको बताएका छन् । पार्टी निकट विद्यार्थी विशेष कमिटीले बुधवार

सत्तापक्षीय गठबन्धनको निर्वाचन समन्वय समितिको संयोजकमा लेखक

काठमाडौँ, २५ पुस । सत्तापक्षीय गठबन्धनले रााष्ट्रियसभा निर्वाचन केन्द्रीय समन्वय समितिको संयोजकमा नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई चयन गरेको छ । सत्तापक्षीय गठबन्धनद्वारा गठित राष्ट्रियसभा निर्वाचन केन्द्रीय

दलहरुले लोकतन्त्रको कमजोरी सच्याउने सामर्थ्य निर्माण गर्नुपर्छ: महासचिव पोखरेल

गुल्मी, २५ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले जनताले रोजेको पार्टी सहज ढङ्गले लोकतन्त्रमा स्थापित हुन सकेमा मात्र लोकतन्त्र बलियो हुने बताएका छन् । एमाले जिल्ला कमिटीद्वारा आज आयोजित

राष्ट्रियसभा निर्वाचन: गठबन्धनले बनायो निर्वाचन परिचालन समिति

काठमाडौँ, २५ पुस । सत्ता गठबन्धनले राष्ट्रियसभा सदस्य निर्वाचन परिचालन गर्न चार दलका नेताहरू सहभागी रहेको समन्वय समिति बनाएको छ । उक्त समितिमा कांग्रेसबाट शेखर कोइराला र रमेश लेखक, माओवादीबाट

भारतीय दूतावासले सिधै २० करोड खर्च गर्न पाउने सम्झौता राष्ट्रघात: बर्तौला

काठमाडौँ,  २५  पुस । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले भारतीय दूतावासले नेपालमा सिधै २० करोड रुपैयाँ खर्च गर्न पाउने सरकारले गरेको सम्झौता राष्ट्रघात भएको आरोप लागाएका छन् । बुधबार सिंहदरबामा

चुनाव हारेकालाई राष्ट्रियसभामा उम्मेदवार बनाउनु गणतन्त्रमाथि प्रहार: सभापति लामिछाने

काठमाडौँ, २४ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चुनावमा हारेकाहरुलाई राजनीतिक दलहरुले राष्ट्रियसभामा उम्मेदवार बनाएकोमा आपत्ति जनाएका छन् । प्रतिनिधिसभा निर्वाचनमा हारेका कांग्रेस नेता कृष्णप्रसाद सिटौलालगायतलाई

काेशी प्रदेशकाे सभामुखमा राप्रपाका विष्ट निर्वाचित

विराटनगर, २४ पुस । काेशी प्रदेशकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का सांसद अम्बरबहादुर विष्ट निर्विराेध निर्वाचित भएका छन् । प्रदेशकाे सभामुखका लागि विष्टकाे मात्र उम्मेदवारी परेकाे थियाे । आज बसेकाे