Logo
राजनीति
रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौँ, ३ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ । पार्टीको आर्थिक र प्रशासनिक नियमावली, विभागीय नियमावली, विभागहरूको कार्यप्रगति विवरण लगायतका विषयमा छलफल गर्न बैठक

जनतामा निराशा बाँड्ने काम रोक्नुपर्छ: उपमहासचिव पुन

रोल्पा, २ माघ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले जनतामा निराशा बाँड्ने काम रोकिनुपर्ने बताएका छन् । गृहजिल्ला रोल्पाको माडीचौर रंगशालामा मंगलबार आयोजित माघे संक्रान्ति महोत्सव तथा खेलकुद

देश विकास गर्न नसके प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः सुवाल

भक्तपुर, २ माघ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई देश विकास गर्न नसके राजीनामा दिन सुझाव दिएका छन् । २६औँ राष्ट्रिय भूकम्प

राष्ट्रिय सभा निर्वाचन ः आजदेखि आचारसंहिता लागू हुँदै

काठमाडौँ, २ माघ । निर्वाचन आयोगले ११ माघमा हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आयोग ऐन, २०७३

जनमतले पार्टीले उठाएकाबाहेकमा गठबन्धनलाई सघाउने

काठमाडौँ, १ माघ । जनमत पार्टीले राष्ट्रियसभा निर्वाचनमा आफ्नो पार्टीले उठाएकोबाहेक अन्य ठाउँमा सत्ता गठबन्धनलाई सघाउने बताएको छ । जनमतले जारी गरेको विज्ञप्ति अनुसार मधेस प्रदेशमा रामशंकर महासेठ र लुम्बिनी

प्रधानमन्त्री प्रचण्डद्वारा माघे सङ्क्रान्तिको शुभकामना

काठमाडौँ, १ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्नु अहिलेको राष्ट्रिय कार्यभार भएको बताएका छन् । माघे सङ्क्रान्ति (मकर सङ्क्रान्ति) तथा माघी पर्वका

पर्वले एकता कायम गर्न भूमिका खेल्दछ ः सभापति देउवा

काठमाडौँ, १ माघ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पर्वले नै अनेकतामा एकता कायम गरी राष्ट्रिय भावनाको जगेर्ना गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । ‘मकर सङ्क्रान्ति÷माघे

राष्ट्रियसभा निर्वाचन: उम्मेदवारले साढे तीन लाखसम्म खर्च गर्न पाउने

काठमाडौँ, २९ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनमा उम्मेदवारले खर्च गर्न पाउने हद तोकेको छ । निर्वाचनका उम्मेदवारले राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को

आफ्ना उम्मेदवारलाई जिताउन सत्ता गठबन्धनको अपिल

काठमाडौँ, २९ पुस । सत्तासाझेदार दल आबद्ध राजनीतिक दलले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि तय भएका आफ्ना उम्मेदवारलाई विजयी बनाउन आह्वान गरेका छन् । सत्तासाझेदार दलकातर्फबाट आज एक अपिल सार्वजनिक गर्दै

माओवादी केन्द्रकाे विधान सम्मेलन फागुनकाे पहिलाे साता

काठमाडौँ, २८ पुस । नेकपा (माओवादी केन्द्र)ले आगामी फागुनको पहिलो साता विधान सम्मेलन आयोजना गर्ने निर्णय गरेको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले फागुन १ देखि