Logo
राजनीति
एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा पूर्वमन्त्री किराँतीसहित १० जना पक्राउ

काठमाडौँ, २६ मङ्सिर । नेकपा एमालेको संकल्प यात्रा रोक्न खोजेको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । संकल्प यात्रालाई कोशी प्रदेशमा रोक्ने घोषणापछि सडकमा उत्रिएका पूर्व मन्त्री गोपाल किराँतीसहित

राप्रपा केन्द्रीय समिति बैठक पुस १ देखि काठमाडौँमा

काठमाडौँ, २६ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौँमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई

गणतन्त्रको विकल्प निरङ्कुशतन्त्र हुनै सक्दैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले थालनी गरेका जनपक्षीय काम देखेर विरोधीहरु भ्रम र जालझेलको षड्यन्त्रमा लागेको टिप्पणी गरेका छन् । सरकारले सामाजिक न्याय, सुशासन, समृद्धि र

राष्ट्रिय एकता र सुशासन कायम राख्न सरकार सफल: महासचिव गुरुङ

भक्तपुर, २५ मङ्सिर । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले वर्तमान गठबन्धन सरकार राष्ट्रिय एकता र सुशासन कायम राख्न सफल भएको बताएका छन् । आज भक्तपुरमा रफत सञ्चार क्लवले आयोजना

सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गो लगाउनुपर्छ: सभापति देउवा

जनकपुरधाम, २५ मङ्सिर । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिका आधारमा सङ्घीयताका बाँकी काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताएका छन् । धनुषाको औरही गाउँपालिका-४ मा आज नेपाली कांग्रेसका पुराना

हाम्रो वास्तविकताका आधारमा संसद अघि बढछ: सभामुख घिमिरे

काठमाडौँ, २५ मङ्सिर । सभामुख देवराज घिमिरेले लोकतन्त्रको असल अभ्यासमा रहेका मुलुकबाट सिकेर हाम्रो आफ्नो वास्तविकताका आधारमा सदन र ससदीय समितिलाई अघि बढाइने बताएका छन् । आज १७औँ सङ्घीय संसद्

कांग्रेस कार्यसम्पादन समितिको बैठक मङ्सिर २९ गते

काठमाडौँ, २५ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक यही मङ्सिर २९ गते बस्ने भएको छ । मङ्सिर २९ शुक्रबार दिउँसो १२:१५ बजे पार्टीको केन्द्रीय कार्यालय, ललितपुरमा बस्ने बैठकमा

दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षड्यन्त्र भइरहेको छ: प्रधानमन्त्री

काठमाडौँ, २५ मङ्सिर । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको बताएका छन् । प्रेस सेन्टर नेपालका पदाधिकारीको

रास्वपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ, २५ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालयमा अपराह्न ४ बजे बस्नेछ । संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि गम्भीर

हाम्रा कोही शत्रु छैनन्: अध्यक्ष ओली

नुवाकोट, २४ मङ्सिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी देशहरुबीचको सम्बन्धलाई सुमधुर बनाएर अघि बढ्नुको विकल्प नभएको बताएका छन् । ‘समृद्धिको लागि सङ्कल्प यात्रा-२०८०’ को क्रममा शनिबार