Logo
राजनीति
कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्ने नेतृत्व चाहिएको छ: महामन्त्री शर्मा

गण्डकी, ३० मङ्सिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसलाई नयाँ चुनौतीको सामना गर्न सक्ने नेतृत्व चाहिएको बताएका छन् । कांग्रेसको गलकोट नगर समितिद्वारा आज बागलुङको गलकोटमा आयोजित स्वागत कार्यक्रममा

राप्रपाको केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि

काठमाडौँ, ३० मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ । उक्त बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने

उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोज्नुपर्छ: ओली

तेह्रथुम, २९ मङ्सिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उत्तेजनाबाट नभइ शान्तिपूर्ण मार्गबाट समस्याको समाधान खोजिनु पर्ने बताएका छन् । मध्यपहाडी लोकमार्ग केन्द्रीत संकल्प यात्राका क्रममा गृह जिल्ला तेह्रथुम

फेरि सर्‍यो कांग्रेस महासमिति बैठक

काठमाडौँ, २९ मङ्सिर । सत्तारूढ दल नेपाली कांग्रेसको महासमितिको बैठक चौथो पटक सरेको छ । शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले महासमितिको बैठक आउँदो फागुन

पार्टी सदस्यको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन जसपाको सर्कुलर

काठमाडौँ, २९ मङ्सिर । जनता समाजवादी पार्टी (जसपा) नेपालले पार्टी सदस्यता वितरण तथा नवीकरणको अभिलेख केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । केन्द्रीय कार्यकारिणी समितिको बैठकका निर्णय सर्कुलर गर्दै

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौँ, २९ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै छ । शुक्रबार दिउँसो १२:१५ बजे ललितपुरको सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बस्ने उक्त बैठकमा महासमिति बैठक तयारी, जाजरकोट

पूर्वमन्त्री खाणलाई धरौटीमा थुनामुक्त गर्न आदेश

काठमाडौँ, २८ मङ्सिर । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वमन्त्री बालकृष्ण खाणलाई रु ३० लाख धरौटीमा थुनामुक्त गर्न आदेश गरेको छ । न्यायाधीश कृष्णराम

जनताले अनुभव गर्ने गरी काम गर्न मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताले महसुस गर्नेगरी स्पष्ट नीति तथा कार्यक्रमसहित परिणाममुखी कार्ययोजना कार्यान्वयन गर्न मन्त्रिपरिषद्का सदस्य एवं विशिष्ट श्रेणीका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री

संघीय संसद्लाई मागे जति बजेट दिनुपर्छ: अध्यक्ष तिमिल्सिना

काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आगामी दिनमा संघीय संसद्ले माग गरे बमोजिमको बजेट विनियोजन हुनुपर्ने बताएका छन् । बिहीबार संघीय संसद् सचिवालयद्वारा १७ ‍औं संघीय संसद

एमाले अध्यक्ष ओलीमाथि हातपात

धनकुटा, २८ मङ्सिर । मध्य पहाडी राजमार्गमा संकल्प यात्रामा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि धनकुटामा आक्रमण प्रयास भएको छ । भोजपुरबाट धनकुटा प्रवेश गरेपछि महालक्ष्मी नगरपालिका-५ लेगुवामा ओलीमाथि