
प्युठान, २८ मङ्सिर । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीको मेची-महाकाली संकल्प यात्राले जनतामा उत्साह थपेको बताएका छन् । बिहीबार भोजपुरमा सञ्चारकर्मीसँग उनले यस्तो बताएका हुन् । मध्यपहाडी राजमार्ग आधारित

काठमाडौँ, २८ मंसिर । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणले दिएको निवेदनमाथि उच्च अदालत पाटनमा आज सुनुवाइ हुँदैछ । खाणको मुद्दामा यसअघि दुई न्यायाधीशबीच राय बाझिएकाले आज

भोजपुर, २८ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीका लागि सुरु गरिएको मिसन ८४ अभियान नेपाली जनताको भएको बताएका छन् । समृद्धिका लागि सङ्कल्प यात्राअन्तर्गत

काठमाडौँ, २८ मङ्सिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको हवाई सुरक्षालाई व्यवस्थित गर्न सरकार दृढ रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले बालुवाटारमा

काठमाडौँ, २८ मङ्सिर । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को प्रभावकारिता धेरै हदसम्म कर्मचारीको क्षमता र सक्रियतामा निहित हुने बताएका छन् । सङ्घीय संसद् सेवा दिवस, २०८० का अवसरमा आज शुभकामना

काठमाडौँ, २८ मङ्सिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को वडा अधिवेशन आजदेखि सुरु भएको छ । रास्वपाले पार्टी स्थापनापछि पहिलोपटक वडा अधिवेशन गर्न थालेको हो । सातै प्रदेशका एक एक वडाबाट

काठमाडौँ, २८ मंसिर । नेकपा एकीकृत समाजवादीको आज बस्ने ७० औं सचिवालय बैठकमा विधान मस्यौदामाथि छलफल हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने बैठकले राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका

काठमाडौँ, २७ मङ्सिर । कांग्रेस उपसभापति एवम् कानुनमन्त्री धनराज गुरुङले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पार्टीले नयाँ अनुहारहरूलाई प्राथमिकतामा राखेर अवसर दिनुपर्ने बताएका छन् । राष्ट्रिय सभा निर्वाचन नजिकिँदा उम्मेदवारीका लागि प्रतिनिधिसभा

भोजपुर, २७ मङ्सिर । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले आर्थिक समृद्धिका लागि उच्च प्राथमिकता दिएको बताएका छन् । एमाले भोजपुर टेम्केमैयुङ गाउँपालिका कमिटीद्वारा आज

काठमाडौँ, २७ मङ्सिर । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक बिहीबारदेखि दुई दिनसम्म पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । सङ्गठन विस्तार तथा पार्टी आधारभूत तहसम्म स्थापित गर्न आवश्यक कार्ययोजनाबारे