Logo
राजनीति
‘जनताको चाहना भए संघीय संसद्‌बाट फिर्ता भई आन्दोलन गर्छौं’

काठमाडौँ, ३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसद्‌बाट फिर्ता भई आन्दोलनलाई अघि बढाउने बताएका छन् । आइतबारदेखि बसेको पार्टी केन्द्रीय समिति बैठकपछि मंगलबार

लोकतन्त्रको विकल्प छैनः अध्यक्ष केसी

लुम्बिनी, ३ पुस । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले लोकतन्त्रको विकल्प हुन नसक्ने बताएका छन् । उनले देशमा लोकतन्त्रको विकल्प खोज्ने र अनेक प्रकारका प्रचारबाजी गर्ने गरिएको भए

एनसेलको शेयर खरिद-बिक्री सहज र स्वाभाविक छैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, ३ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एनसेल शेयर बिक्री प्रक्रिया सरकारलाई सहज र स्वाभाविक नलागेको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा प्रधानमन्त्री

प्रदेशवासीलाई बीमाको पहुँचमा पु¥याउँछौँ ः मुख्यमन्त्री कार्की

विराटनगर, ३ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमाको पहुँचमा सबै प्रदेशवासीलाई पु¥याइने बताएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल बीमा प्राधिकरणद्वारा आज आयोजित कार्यक्रममा उनले प्रदेशवासीलाई शिक्षा,

आज माओवादी केन्द्रको पदाधिकारी बैठक बस्ने

काठमाडौँ, ३ पुस । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने भएको छ । बैठकमा पार्टीको रुपान्तरण अभियान, राष्ट्रियसभा निर्वाचनलगायत समसामयिक विषयमा छलफल

सङ्कल्प यात्रा सफल ः उपाध्यक्ष पोखरेल

झापा, २ पुस । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ‘झुलाघाट–चिवाभञ्ज्याङ सङ्कल्प यात्रा’ले लोकतन्त्र र समृद्धिको पक्षमा राष्ट्रिय एकताको बलियो सन्देश प्रवाहित गरेको बताएका छन् । प्रेस चौतारी झापाद्वारा आज

पार्टी विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्छ: महामन्त्री थापा

दमौली, २ पुस । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विधानको पालना नगरे दण्ड हुने व्यवस्था गरिनुपर्ने बताएका छन् । नेपाली कांग्रेस तनहुँ क्षेत्र नं १ क्षेत्रीय समितिले आज दमौलीमा आयोजित

सङ्घीय सांसदको टोली चीन प्रस्थान

काठमाडौँ, २ पुस । सङ्घीय संसद्का सदस्यको एक टोली १० दिने चीन भ्रमणका लागि आज बेइजिङ प्रस्थान गरेको छ । नेकपा (माओवादी केन्द्र) का मुख्य सचेतक हितराज पाण्डेको नेतृत्वमा २०

सांसदले आफ्नो दायित्व बोध गर्न सकेका छैनन् ः दाहाल

काठमाडौँ, २ पुस । “सरकारका तर्फबाट पर्याप्त बिजनेस प्राप्त हुँदाहुँदै पनि सोचेजस्तो सदन सञ्चालन हुन सकेन । सभामुखको भूमिका सक्रिय र प्रभावकारी देखिएन”, नेकपा (माओवादी केन्द्र)का युवा सांसद लेखनाथ दाहाल

एकीकृत समाजवादीको सचिवालय बैठक आजबाट सुरु हुने

काठमाडौँ, २ पुस । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आजबाट सुरु हुने भएको छ । मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक आजबाट सुरु हुन लागेको महासचिव घनश्याम