Logo
राजनीति
सुकुम्बासी समस्या समाधान गर्न कानुनी अड्चन फुकाउँदैछु: प्रधानमन्त्री प्रचण्ड

मोरङ, ६ पुस । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुकुम्बासी समस्याको दीर्घकालीन समाधान गर्न कानुनी बाधा फुकाउन आफू क्रियाशील रहेको बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा

संसदमा कामकाजभन्दा गत्यावरोध बढेको छ: अध्यक्ष ठाकुर

काठमाडौँ, ६ पुस । लोकतान्त्रिक समाजवादी पार्र्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले नेपाली कांग्रेसको पदाधिकारीसम्मको जिम्मेवारी रही तीन दशकभन्दा बढी योगदान पु¥याएका छन् । वि.सं २०१६ मा राजनीतिक यात्रा आरम्भ गरेका

नेपाली काँग्रेसको मधेस प्रदेश सम्मेलनको बन्दसत्र सुरु

जनकपुर, ६ पुस । नेपाली काँग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र शुक्रबार बिहान ८ बजेबाट जनकपुरको महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा सुरु भएको छ । प्रदेश सभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको

कांग्रेसलाई अन्तर्घातको ठूलो रोग लागेको छ: सभापति देउवा

काठमाडौँ, ५ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई अन्तर्घातबाट मुक्त गर्दै आउँदो चुनावमा बहुमत प्राप्त गर्ने पार्टीको रूपमा स्थापित गर्न आग्रह गरेका छन् । बिहीवार पार्टीको मधेस प्रदेश

राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल निर्धारण

काठमाडौँ, ५ पुस । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रत्येक प्रदेशमा एक/एक मतदानस्थल र सोही मतदानस्थलमा दुई/दुई मतदान केन्द्र रहने गरी सात मतदानस्थल र

छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिन्छु: मन्त्री किराती

काठमाडौँ, ५ पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले छानबिन समिति बनाए चिनियाँ जहाज लिलामीको ठेक्का फिर्ता लिने बताएका छन् । बिहीवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको

माओवादीको विधान सम्मेलन फागुन पहिलो साता

काठमाडौँ, ५ पुस । नेकपा (माओवादी केन्द्र)को विधान सम्मेलन आउँदो फागुन पहिलो साता हुने भएको छ । बिहीबार बालुवाटारमा बसेको पार्टी पदाधिकारीको बैठकबाट फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय

सरकारको विकल्प खोज्ने कुरै छैन: अध्यक्ष नेपाल

चितवन, ४ पुस । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारको विकल्प खोज्न नपर्ने बताएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग आज कुरा गर्दै उनले सरकारले राम्रो

‘समयमै सक्ने विकासका काममा अवरोध पुर्‍याउने निकाय सरकार नै हो’

काठमाडौँ, ४ पुस । नेपाली कांग्रेसका सांसद एवम् महामन्त्री गगनकुमार थापाले सरकारले समयमा सक्ने भनेर सुरु गरेका विकासका काममा अवरोध पुर्‍याउने सबैभदा ठूलो निकाय सरकार नै रहेको बताएका छन् ।

नयाँ हलमा मन्त्रिपरिषदको बैठक

काठमाडौँ, ४ पुस । मन्त्रिपरिषदको बैठक सिंहदरबारमा जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयको नयाँ हलमा जारी बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल भइरहेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका