Logo
राजनीति
वर्तमान राजनीतिक व्यवस्था रक्षा गर्न जनता तयार छन्: अध्यक्ष ओली

काठमाडौँ, ८ पुस । एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान राजनीतिक व्यवस्था रक्षा गर्नका लागि जनता तयार रहेको बताएका छन् । उनले परिवर्तनका पक्षधर राजनीतिक दलहरूले आफ्नो सिद्धान्त र व्यवस्थाको

बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता

काठमाडौँ, ८ पुस । बालुवाटारमा शीर्ष दलका तीन नेताबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल

जनताका मुद्दामा सबै सांसद एक ठाउँमा उभिनुपर्छ: सांसद गौतम

काठमाडौँ, ८ पुस । प्रतिनिधिसभा सदस्य सोविता गौतमले सांसदहरू जनताका चासो र सरोकारका सबै मुद्दामा एक हुनुपर्ने बताएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गौतमले जनताको वृहत्तर हितका विषयमा

लुम्बिनी प्रदेशमा दुई मन्त्री थपिए, आज शपथग्रहण

दाङ, ८ पुस । लुम्बिनी प्रदेशमा सात महिनापछि सरकार विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले शनिबार दुई मन्त्री थप गरेका हुन् । यसअघि लुम्बिनीमा मुख्यमन्त्रीसहित सात सदस्यीय मन्त्रीमण्डल थियो

सङ्कटमा कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ः सभापति देउवा

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्र सङ्कटपूर्ण अवस्थामा उभिएकाले आफू नेतृत्वको पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो

राजनीतिक धुव्रीकरण आवश्यक छ ः महासचिव पोखरेल

काठमाडौँ ७ पुस । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले राजनीतिक धुव्रीकरण आवश्यक रहेको बताएका छन् । ललितपुर च्यासलस्थित एमाले पार्टी कार्यालयमा आज बागमती प्रदेश सम्पर्क कमिटीको दोस्रो अधिवेशन उद्घाटन गर्दै

गणतन्त्रको विकल्पमा राजतन्त्रको वकालत गर्नु गलत: उपमहासचिव पुन

काठमाडौँ, ७ पुस । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले गणतन्त्र कार्यान्वयनका क्रममा आएका झिना-मसिना समस्या देखाएर राजतन्त्रको वकालत गर्नु कुनै पनि अर्थमा जायज नहुने बताएका छन् । नेताको विकल्प

फागुनसम्ममा प्रदेशलाई अधिकार नदिए सिंहदरबार घेर्छौ: महामन्त्री शर्मा

काठमाडौँ, ७ पुस । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले फागुनसम्ममा प्रदेशलाई अधिकार सम्पन्न नबनाए सिंहदरबार घेर्ने चेतावनी दिएका छन् । शनिवार पार्टीको बाग्मती प्रदेश सम्मेलनको उद्घाटन गर्दै महामन्त्री शर्माले पार्टीको

राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको छ: सभापति देउवा

काठमाडौँ, ७ पुस । कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताएका छन् । शनिबार पार्टीको वाग्मती प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले राष्ट्र एउटा दोधारमा उभिएको

परिवर्तनका लागि जनता जाग्नुपर्ने छ: सभापति लामिछाने

स्याङ्जा, ६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकको परिवर्तनका लागि जनता जाग्नुपर्ने बेला आएको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी वालिङ नगर समितिले आज स्याङ्जाको वालिङमा आयोजना