Logo
राजनीति
राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव: अध्यक्ष नेपाल

काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको महाधिवेशनमा उनले

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

काठमाडौँ, ५ असोज । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका भाइ छविलाल

पार्टीका नाममा नक्कली सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गर्दै एमाले

काठमाडौँ, ४ असोज । नेकपा (एमाले)ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको

कोशीमा सरकारमा सहमतिको प्रयास जारी छ: मेन्याङ्बो

खोटाङ, ४ असोज । कोशी प्रदेशका खानेपानी, सिञ्चाइँ, उर्जा तथा स्वास्थ्यमन्त्री तीलकुमार मेन्याङ्बोले प्रदेश सरकारमा राजनीतिक दलबीच सहमतिको प्रयास भइरहेको बताएका छन् । प्रेस चौतारी नेपाल खोटाङले आज दिक्तेलमा आयोजना

पार्टीको आन्तरिक विवाद समाधान हुन्छ : अध्यक्ष नेपाल

काठमाडौँ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानि)मा देखिएका विवादलाई छलफलबाट समाधान गरिने बताएका छन् । केन्द्रीय कार्यसमितिमा थप २१ जना सदस्यको पार्टी कार्यालयमा

कांग्रेस केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित

काठमाडौँ, ४ असोज । नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्यसमिति सदस्यमा आठ जना मनोनित गरेको छ । कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१

शनिवारदेखि प्रधानमन्त्री प्रचण्डको ८ दिने चीन भ्रमण, यस्तो छ भ्रमण तालिका

काठमाडौँ, ४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छिमेकी मुलुक चीनको ८ दिने भ्रमण तालिका सार्वजनिक भएको छ । हाल अमेरिकाको भ्रमणमा रहेका प्रचण्ड त्यतैबाट चीन प्रस्थान गर्ने कार्यक्रम रहेको

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौँ, ४ असोज । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दैछ । पार्टी कार्यालय आलोकनगरमा बिहान साढे १० बजे बैठक बस्ने तयारी रहेको उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए । पार्टीले यही

एकीकृत समाजवादीको ‘समाजवाद जागरण यात्रा’ मेची नदीबाट सुरु हुने

काठमाडौँ, ४ असोज । नेकपा (एकीकृत समाजवादी) ले असोज १४ गतेदेखि ‘समाजवाद जागरण यात्रा’ झापाको काँकडभिटास्थित मेची नदीबाट सुरु गर्ने भएको छ । पार्टीले अवलम्बन गरेका वैचारिक दृष्टिकोण देशव्यापीरूपमा प्रचारप्रसार