Logo
राजनीति
नेपाल र चीनका प्रधानमन्त्रीबीच आज द्विपक्षीय वार्ता हुँदै

बेइजिङ, ८ असोज । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उनका चिनियाँ समकक्षीसँग आज द्विपक्षीय भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री प्रचण्ड र उनका समकक्षी लि छ्याङसँग ग्रेटहल अफ दि

एमाले गण्डकी प्रदेशको अधिवेशन असोज १५ र १६ गते

गण्डकी, ८ असोज । नेकपा (एमाले) प्रथम गण्डकी प्रदेश अधिवेशनको तयारीमा जुटेको छ । प्रदेशका ८५ वटै पालिकामा प्रतिनिधि छनोटको प्रक्रिया चलिरहेको एमाले गण्डकी प्रदेश कमिटिका सचिव धनञ्जय दवाडीले जानकारी

सोचेअनुरुप काम गर्न नसक्दा सन्तुष्ट छैनौँ: सांसद डाँगी

काठमाडौँ, ७ असोज । “सोचेअनुरुप काम गर्न नसक्दा म आफैँ पनि सन्तुष्ट छैन !” विधायिकाको भूमिकाबारेको जिज्ञासाको जवाफ दिँदै सङ्घीय सांसद निशा डाँगीले सांसदहरू आफ्नो मुख्य भूमिकामा धेरै हदसम्म चुकेको

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण ः यस्ता छन् अबका कार्यक्रम  

बेइजिङ, ७ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मित्र राष्ट्र चीनको औपचारिक भ्रमणका लागि शनिबार चीन आइपगेका छन् । प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हाङ्चाउ सहर आइपगेका हुन् । उनलाई विमानस्थलमा

प्रधानमन्त्री प्रचण्ड र चीनका राष्ट्रपति सीबीच एक्लाएक्लै र सामूहिक भेटवार्ता

काठमाडौँ, ६ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चीनका राष्ट्रपति सी चीनफिङबीच आज ऐतिहासिक भेटवार्ता सम्पन्न भएको छ । चीनको साताव्यापी भ्रमणका लागि शनिबार हाङ्चाउ आइपुगेका प्रधानमन्त्री प्रचण्डले चीनियाँ

विद्यमान निर्वाचन प्रणालीले बहुमत ल्याउन कठिन: अध्यक्ष नेपाल

काठमाडौँ, ६ असोज । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको राजनीतिक स्थायित्वका लागि निर्वाचन प्रणाली संशोधन गर्नुपर्ने धारणा राखेका छन् । समाजवादी पेसागत कानुन व्यवसायी सङ्गठनको प्रथम राष्ट्रिय सम्मेलनको

राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव: अध्यक्ष नेपाल

काठमाडौँ, ५ असोज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दल र नेतामा देश हाँक्ने संकल्पको अभाव रहेको बताएका छन् । शुक्रबार नेपाल राष्ट्रिय उद्योग व्यवसायीको महासंघको महाधिवेशनमा उनले

एमालेको प्रथम बागमती प्रदेश अधिवेशन असोज ८ र ९ मा

काठमाडौँ, ५ असोज । नेकपा (एमाले)को प्रथम बागमती प्रदेश अधिवेशन यही असोज ८ र ९ गते काठमाडौँमा हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीबाट असोज

रहेनन् गणतन्त्रवादी नेता ‘मायालु’

काठमाडौँ, ५ असोज । पूर्वसांसद खेमराज भट्ट ‘मायालु’को ७६ वर्षको उमेरमा ‘क्यान्सर’ रोगबाट गए राति निधन भएको छ । ‘मायालु’ को उपचारका क्रममा वीर अस्पतालमा निधन भएको उनका भाइ छविलाल

पार्टीका नाममा नक्कली सामाजिक सञ्जाल चलाउनेलाई कारबाही गर्दै एमाले

काठमाडौँ, ४ असोज । नेकपा (एमाले)ले सो पार्टी र नेतृत्वका नाममा अनधिकृतरूपमा नक्कली (फेक) आइडी प्रयोग गरी सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण समाचार सम्प्रेषण गरी आम नागरिक र पार्टीपङ्क्तिभित्र अफवाह फैलाइएको पाइएको