
जनकपुर, २ असोज । नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आवश्यकता पहिचान र निश्चित आधारबिना आफ्नो पार्टीलाई संविधान संशोधन स्वीकार्य नरहेको बताएका छन् । आज जनकपुरधाममा आयोजित ‘नेपालको संविधान

इलाम, २ असोज । दिवंगत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङका छोरा सुहाङ नेम्वाङले पार्टीसँग मिलेर बुबाका अधुरो काम पूरा गर्ने प्रतिबद्धता जनाएका छन् । मंगलबार इलाममा भएको आफ्नो बुबाको श्रद्धाञ्जलि सभामा

काठमाडौँ, २ असोज । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरू देशप्रति जिम्मेवार हुनुपर्ने बताएका छन् । देश गम्भीर सङ्कटको अवस्थामा पुगेको उल्लेख गर्दै

काठमाडौँ, २ असोज । पूर्वसभामुख ओनसरी घर्तीले नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले संसद्मा अहिले देखा परेका समस्या सहजै सहजीकरण गर्ने व्यक्तित्व संसद्ले गुमाएको बताएकी छन् । मंगलबार एमालेको केन्द्रीय

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधान दिवसमा विशेष कार्यक्रम गर्ने भएको छ । संविधान दिवसका अवसरमा असोज ३ गते बिहान ७ बजे काठमाडौँको नारायणचौरमा आयोजना हुने कार्यक्रममा सहभागी भइ

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विद्यार्थीले सफलताको भोक राख्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्यार्थीले सफलताको भोक राखेर अघि बढ्नुपर्ने

काठमाडौँ, २ असोज । नेपालको राजनीतिक फाँटमा बौद्धिक छविका रुपमा परिचित डा बाबुराम भट्टराई संविधानसभाको पहिलो निर्वाचनमा भारी मतका साथ गृह जिल्ला गोरखाबाट निर्वाचित भएका थिए । प्रवेशिका (एसएससी) र

काठमाडौँ, २ असोज । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ । उक्त बैठक कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने तय भएको छ । बैठकमा

काठमाडौँ, २ असोज । नेकपा (एमाले)ले संविधानसभाका अध्यक्ष तथा पार्टी उपाध्यक्ष स्व.सुवासचन्द्र नेम्वाङको स्मृतिमा आज विचार गोष्ठी गर्दै छ । ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयमा हुने गोष्ठीमा विभिन्न राजनीतिक

वाशिङ्टन डिसी, २ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अल्पविकसित मुलुकलाई सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न चुनौतीपूर्ण रहेकाले विकसित मुलुकहरूले आफ्नो प्रतिबद्धताअनुसारको वित्तीय सहयोग उपलब्ध गराउनुपर्ने बताएका