Logo
राजनीति
देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादीको निष्कर्ष

काठमाडौँ, ११ असोज । सत्तारुढ नेकपा (माओवादी केन्द्र)ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको

बागमती एमालेको नेतृत्व चयनका लागि आज मतदान हुँदै

काठमाडौँ, ११ असोज । नेकपा एमालेको प्रदेश अधिवेशन अन्तर्गत आज बागमतीमा मतदान हुँदैछ । बागमती प्रदेश अधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान हुन लागेको हो । एमाले पार्टी कार्यालय च्यासलमा मतदानका लागि

जसपाद्वारा केन्द्रीय नेतालाई जिम्मेवारी

काठमाडौँ, १० असोज । जनता समाजवादी पार्टी(जसपा) नेपालले आफ्ना केन्द्रीय नेतालाई वडादेखि जिल्ला समितिसम्मको जिम्मेवारी तोकेको छ । सातवटै प्रदेशमा जसपाको तीनमहिने सङ्गठन विस्तार तथा सुदृढीकरण अभियानअन्तर्गत केन्द्रीय नेताहरूलाई उक्त

प्रधानमन्त्री प्रचण्ड ल्हासा जाँदै

चीन, १० असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा प्रस्थान गर्दैछन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड आज बिहान चीनको छिङछोङ सहरबाट

महालेखा परीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्छ: सचिव भट्टराई

काठमाडौँ, ९ असोज । नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले लेखापरीक्षण गर्ने संवैधानिक निकाय महालेखा परीक्षकको कार्यालय स्वतन्त्र र स्वायत्त हुनुपर्ने बताएका छन् । आज मङ्गलवार प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक

अध्यक्ष नेपालको नेतृत्वमा समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन

काठमाडौँ, ९ असोज । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा दुई हजार एक सदस्यीय समाजवाद जागरण यात्रा मूल व्यवस्थापन समिति गठन गरेको छ । यही असोज १४ देखि

सङ्घीयता कसैले बोकाइदिएको भारी हो भन्ने तथ्य ठीक छैन: महामन्त्री थापा

पाटन, ८ असोज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयता कसैले बोकाइदिएको भारी हो भनेर नेपाली कांग्रेसले भन्ने तथ्य ठीक नभएको बताएका छन् । कांग्रेस केन्द्रीय समितिमा धारणा राख्ने क्रममा

कोशी प्रदेश मन्त्रिपरिषद् विस्तार

मोरङ, ८ असोज । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज दुई मन्त्री र दुई राज्यमन्त्री थप गरी मन्त्रिमण्डल विस्तार गरेका छन् । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा

तस्करीका घटनामा दोषीलाई कारबाही गराउने गरी आयोग गठन हुनुपर्छ: अध्यक्ष ओली

काठमाडौँ, ८ असोज । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलबाट बाहिरिने क्रममा बरामद भएको सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन आयोगलाई दोषीमाथि कारबाही गराउने कार्यक्षेत्र

एमालेको ध्यान बलियो राष्ट्रिय शक्ति निर्माणमा: महासचिव पोखरेल

काठमाडौँ, ८ असोज । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकलाई राजनीतिक स्थायित्वका लागि धेरै वटा राजनीति दल र गठबन्धनको सरकारभन्दा बलियो राष्ट्रिय पार्टीको नेतृत्वमा सरकार बनाउने गरी जनमत आवश्यक भएको