Logo
राजनीति
प्रधानमन्त्रीद्वारा सदन खुलाउन शीर्ष नेतासँग छलफल

काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा देखिएको अवरोध हटाउने विषयमा राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतासँग छलफल गरेका छन् । छलफलमा नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस र

राष्ट्रिय स्वतन्त्र पार्टी सामाजिक सञ्जालमा मात्रै सीमित: विश्वकर्मा

काठमाडौँ, ५ भाद्र । नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गरेका छन् । आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा

कोशी सरकारविरुद्ध एमाले सर्वोच्च जाने

विराटनगर, ५ भाद्र । कोशी सरकारविरुद्ध नेकपा (एमाले) सर्वोच्च अदालत जाने भएको छ । मुख्यमन्त्री उद्धव थापाले असंवैधानिकरूपमा विश्वासको मत लिएको निष्कर्ष निकालेको एमाले सर्वोच्च अदालत जाने भएको हो ।

प्रतिनिधिसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ, ५ भाद्र । प्रतिनिधिसभाको बैठक मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो । सुन

सरकारले जनताका पक्षमा काम गर्नुपर्छ: सिटौला

विराटनगर, ५ भाद्र । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारले जनताका पक्षमा काम गर्नुपर्ने बताएका छन् । नेपाली कांग्रेसका लागि संवाद केन्द्रद्वारा आज आयोजित ‘जनप्रतिनिधिको भूमिका’ विषयक कार्यक्रममा नेता सिटौलाले

संंविधानको जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ भन्नेमा सधैँ चिन्तित छु: राष्ट्रपति

काठमाडौँ, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले संंविधानको पालना, संरक्षण र राष्ट्रिय एकताको प्रवर्द्धन गर्ने जिम्मेवारी नेपालको संविधानले राष्ट्रपतिलाई दिएको उल्लेख गर्दै संंविधानमा रहेको यो जिम्मेवारी कसरी पूरा गर्न सकिन्छ

राष्ट्रियसभाको बैठक दिउँसो ३:१४ बजेलाई सारियो

काठमाडौँ, ५ भाद्र । राष्ट्रियसभाको बैठक सरेको छ । आज दिउँसो १ बजेर १ मिनेटका लागि बोलाइएको बैठक दिउँसो ३ बजेर १४ बजे बस्ने भएको हो । सङ्घीय संसद् सचिवालयका

राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा एमाले अनुपस्थित

काठमाडौँ, ५ भाद्र । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमाले भने अनुपस्थित रहेको छ । राष्ट्रपति पौडेलले बिहान साढे ८ बजे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई छलफलका लागि

उच्चस्तरीय छानबिन समिति बनाउन शीर्ष नेताहरु सहमत

काठमाडौँ, ५ भदौ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार राति राष्ट्रिय दलका शीर्ष तहका नेताहरु सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सहमति भएका छन् । बैठकले समितिको

भ्रष्टाचार र बेथिति विरुद्ध लडाइ सुरु भइसक्यो ः प्रधानमन्त्री प्रचण्ड

कर्णाली, ४ भदौ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकमा भ्रष्टाचार र बेथिति विरुद्धको लडाइ सुरु भइसकेको बताएका छन् । ‘जनतासँग माओवादी विशेष रुपान्तरण