Logo
राजनीति
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसले विभिन्न कारणले पार्टीमा निष्क्रिय रहेका र पार्टी छाडेकालाई पुनः कांग्रेसमा फर्कन आग्रह गरेको छ । पार्टी सभापति गगन थापाको नेतृत्वमा आज भएको केन्द्रीय कार्यसमिति

शेरबहादुर देउवा पक्षको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं, ३ माघ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठक आज (शनिबार) बस्दैछ । बैठक बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ । निर्वाचन आयोगले कांग्रेसको विशेष

झापा–५ मा चुनावी तापक्रम चुलियो, बालेन र ओलीको सम्भावित भिडन्तले देशभर ध्यान तान्दै

झापा, २ माघ।  आगामी निर्वाचनलाई लक्षित गर्दै झापा निर्वाचन क्षेत्र नम्बर ५ मा राजनीतिक गतिविधि तीव्र बनेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह

कांग्रेस कार्यवाहक सभापति खड्काले पत्रकार सम्मेलन गर्दै

काठमाडौं, २ माघ। नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पत्रकार सम्मेलन गर्ने भएका छन् । गगन थापा र विश्वप्रकाश शर्मा समूहले विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति घोषणा गरेपछि खड्काले पत्रकार

गगन-विश्वप्रकाशसहितका नेताहरू ५ वर्षका लागि पार्टीबाट निष्काशित

काठमाडौं, ३० पुष । नेपाली कांग्रेसले पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुर लगायतका नेपालाई ५ वर्षका लागि पार्टीबाट निष्काशन गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच एकीकरण

काठमाडौं, २९ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबीच पार्टी एकीकरण भएको छ । मङ्गलवार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो

राप्रपामा प्रवेश गर्ने क्रम निरन्तर जारी

झापा, २८ पुष ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विभिन्न दल परित्याग गरी प्रवेश गर्ने क्रम निरन्तर जारी रहेको छ। आज बिहान सम्पन्न कार्यक्रममा साबिक कुमोरखोद गाउँ विकास समिति वडा नम्बर–५

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक, निर्वाचन तयारी मुख्य एजेन्डा

काठमाडौं, २६ पुष । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ। ११औँ राष्ट्रिय महाधिवेशनपछि निर्वाचित केन्द्रीय कमिटीको पुस ४ गते बसेको पहिलो बैठकले दोस्रो केन्द्रीय कमिटी बैठक आजदेखि बस्ने

विशेष महाधिवेशन उद्घाटन देउवाले नै गर्नेमा पक्षधर विश्वस्त

काठमाडौं, २५ पुष । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद देखिए पनि महाधिवेशन पक्षधरहरूले उद्घाटन सभापति शेरबहादुर देउवाले नै गर्नेमा विश्वास व्यक्त गरेका छन्। आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा

लिङ्देन र लामिछानेबीच आज बिहान भेटवार्ता

काठमाडौं, २४ पुष । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबी लामिछानेबीच आज बिहान भेटवार्ता भएको छ। पृथ्वी जयन्ती तथा राष्ट्रिय