Logo
राजनीति
प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले राजीनामा माग्नु दुवै गल्त: शर्मा

काठमाडौँ, २४ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीको अभिव्यक्ति र एमालेले प्रधानमन्त्रीको राजीनामा माग्नु दुवै गल्ती भएको बताएका छन् । आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी

प्रतिनिधिसभाको बैठक स्थगन, भोलि ३ बजे बस्ने

काठमाडौँ, २४ असार । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि तय भएको बैठक विशेष कारणले स्थगित भएको सङ्घीय संसदका महासचिव डा भरतराज गौतमले जानकारी दिए

एमालेद्वारा राष्ट्रियसभाको बैठक आज पनि अवरुद्ध

काठमाडौँ, २४ असार । प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अभिव्यक्तिलाई लिएर संसद् अवरोध गर्दा राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० अन्तर्गत मन्त्रालयगत शीर्षकमाथिको छलफल प्रभावित भएको छ ।

संसद खुलाउन शीर्ष नेता छलफलमा

काठमाडौँ, २४ असार । संसद अवरोध खुलाउने सम्बन्धमा तीन शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी

कोशी प्रदेशमा थप तीन मन्त्रीले लिए शपथ

विराटनगर, २४ असार । कोशी प्रदेशमा थप तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्यमन्त्री उद्धव थापाले माओवादी केन्द्रबाट जीवन आचार्य, राजेन्द्र कार्की र काङ्ग्रेसबाट रामकुमार खत्रीलाई मन्त्रीमा

कोशी प्रदेश सरकारबिरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौँ, २४ असार । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा नेतृत्वको सरकार अवैधानिक भन्दै नेकपा एमाले सर्वोच्चमा दायर गरेको रिटमा आज सुनुवाइ हुने भएको छ । एमालेका तर्फबाट निवर्तमान मुख्यमन्त्री हिक्मत

मेरै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफू वा आफ्नै पुस्ताको व्यक्ति प्रधानमन्त्री बन्नु देशको वर्तमान आवश्यकता भएको बतएका छन् । नेपाली कांग्रेस बुढानिलकण्ठ नगरपालिकाको नगर सम्मेलनमा आज

समाजवादी मोर्चाले सातै प्रदेशमा कार्यक्रम गर्ने

काठमाडौँ, २३ असार । समाजवादी मोर्चा नेपालले सातवटै प्रदेशका राजधानीमा कार्यक्रम गर्ने भएको छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा आज बसेको मोर्चाको पहिलो बैठकले मोर्चाको सन्देश आम जनतामाझ

एमाले सांसदले गरे मधेस प्रदेशसभा बैठक अवरुद्ध

जनकपुरधाम, २३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदले मधेस प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् । मुख्यमन्त्री सरोजकुमार यादव र अर्थमन्त्री सञ्जय यादवको जवाफ माग गर्दै शनिबारको बैठक अवरुद्ध

समाजवादी मोर्चाको पहिलो बैठक जारी

काठमाडौँ, २३ असार । समाजवादी मोर्चाको पहिलो बैठक जारी छ । आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा समसामायिक विषयमा छलफल गर्नका लागि बैठक बोलाइएको हो । बैठकमा मोर्चाको आगामी कार्ययोजनाबारे