Logo
राजनीति
‘प्रधानमन्त्रीलाई भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट छैन्’

काठमाडौँ, २५ असार । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्रीलाई भावनात्मक पक्ष अघि सारेर राष्ट्र र जनतालाई घात गर्ने छुट नभएको टिप्पणी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा

प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित

काठमाडौँ, २५ असार । प्रतिनिधिसभाको बैठक चार दिनका लागि स्थगन गरिएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूमाथि लागेको आरोपको जवाफ दिएपछि बैठक चारदिनका लागि स्थगन गरिएको हो ।

‘म त्यसदिन प्रधानमन्त्री होइन, ज्ञानुको बुबा भएर बोलेँ’

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले एक पुस्तक विमोचन समारोहमा दिएको अभिव्यक्तिमा केही भावनात्मक भएको बताएका छन् । उनले प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रतिपक्षले राजीनामा माग्न बित्तिकै दिनुपर्ने हो?: प्रधानमन्त्री

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिपक्ष दलले आफूलाई मौका पनि नदिई संसद् अवरुद्ध गरेको भन्दै असन्तुष्टि जनाएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले आफूले स्पष्टीकरण दिन खोजेको

संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ?: लामिछाने

काठमाडौँ, २५ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का अध्यक्ष रवि लामिछानेले तीन दलले संसद्लाई बन्धक बनाएको भन्दै आपत्ति प्रकट गरेका छन् । उनले प्रतिनिधिसभाको बैठक सुरु हुनासाथ आफ्ना कुरा राख्दै

नैतिकताका आधारमा प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ ः अध्यक्ष लिङ्देन

काठमाडौँ, २५ असार । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा नैतिकता भए राजीनामा दिनु पर्ने बताएका छन् । प्रतिनिधि सभाको आज अपरान्ह सुरु भएका बैठकमा अध्यक्ष

संसदको अवरोध हटाउन शीर्ष नेताहरुबीच सहमति

काठमाडौँ, २५ असार । प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बैठक सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज बसेको शीर्ष नेताको बैठकमा संघीय संसदको अवरोध खुलाउने विषयमा सहमति

भ्रष्टाचारविरुद्ध श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री

काठमाडौँ, २५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरूद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न स्रष्टाको भूमिका महत्वपूर्ण हुने विश्वास व्यक्त गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, २५ असार । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । आइतबार बस्दै नबसी सूचना टाँस गरेर सारिएको बैठक आज बस्ने भएको हो । संघीय संसद् सचिवालयका महासचिव डा.भरत

राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सर्‍यो

काठमाडौँ, २५ असार । सोमबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक मंगलबारका लागि सरेको छ । सोमबार ११ बजे बस्नेगरी बोलाएको बैठक विशेष कारणवश भोलि ११ बजे बस्ने राष्ट्रिय सभा अध्यक्षको