Logo
राजनीति
माओवादी केन्द्रको पदाधिकारी बैठक बस्दै

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय पदाधिकारी बैठक केहीबेरमा बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का जीवनसङ्गिनी एवं नेकपा (माओवादी केन्द्र)का सल्लाहकार सीता दाहालको निधन भएपछि बैठक

सीता दाहालको निधनबाट अपूरणीय क्षति: माओवादी केन्द्र

काठमाडौँ, २७ असार । नेकपा (माओवादी केन्द्र)ले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहालको निधनले पार्टी, जनता र राष्ट्रका लागि अपुरणीय क्षति भएको बताएको छ । महासचिव देवप्रसाद

राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ, २७ असार । राष्ट्रियसभाको आजको बैठक स्थगन भएको छ । आज बिहान ११:०१ बजे बस्ने गरी तोकिएको बैठक विशेष कारणवश बिहीबारसम्मका लागि स्थगन भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ

समाजवादी मोर्चाको बैठक बस्दै

काठमाडौँ, २७ असार । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । नेकपा (माओवादी केन्द्र), जनता समाजवादी (जसपा) नेपाल, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्दले नेतृत्व गरेको नेकपासहित चार दल मिलेर

आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौँ, २७ असार । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेबाट सुरु हुने भएको छ । झन्डै एक वर्ष पछि बस्न लागेको बैठकमा यसबीचमा

देशको विकास गर्न सबै एकजुट हुनुपर्छ: सिंह

काठमाडौँ, २६ असार । नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंहले देशको सेवा र विकासका लागि आम नागरिक एकजुट हुनुपर्ने बताएका छन् । बिन्धवासिनी आध्यात्मिक सङ्घद्वारा चन्द्रागिरि नगरपालिका-१० मा आज

विनियोजन विधेयकमाथिको छलफल सकियो

काठमाडौँ, २६ असार । राष्ट्रियसभामा विनियोजन विधेयक, २०८० का विभिन्न शीर्षक माथिको छलफलमा सकिएको छ । आगामी बैठकमा उक्त शीर्षकहरूमाथि उठेका प्रश्नको जवाफ बुधबार हुनेछ । राष्ट्रियसभाको आजको बैठकमा स्वास्थ्य

सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउने: अध्यक्ष ओली

काठमाडौँ, २६ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकारको तागत झुट बोल्ने र अफवाह फैलाउन रहेको बताएका छन् । बाग्मती प्रदेश संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै

ललिता निवास जग्गा प्रकरणमा उचित न्याय हुनुपर्छ: अध्यक्ष नेपाल

पाल्पा, २६ असार । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ललिता निवास जग्गा हिनामिना प्रकरणमा उचित न्याय हुनुपर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ पाल्पा शाखाले मंगलबार तानसेनमा आयोजना गरेको

कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने

काठमाडौँ, २६ असार । कोशी प्रदेश सरकारविरुद्धको रिट आज पनि हेर्न नभ्याइने भएको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा परेको उक्त रिट बिहानै हेर्न नभ्याइने भन्दै स्थगित भएको छ ।