Logo
राजनीति
रास्वपाको हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुनेछ: भूसाल

काठमाडौँ, २३ असार । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को हविगत पनि पुराना राजनीतिक पार्टीहरूको जस्तै हुने दाबी गरेका छन् । दलाल, पूँजीवादले मुलुकमा ल्याएको

एमालेले सत्तालाई प्राथमिकता दिएको छैन: महासचिव पोखरेल

काठमाडौँ, २३ असार । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टीले सत्तालाई प्राथमिकता नदिएको बताएका छन् । महासचिव पोखरेलले कमजोरहरूको सहकार्यबाट राष्ट्र निर्माण हुन नसक्ने भएकाले अहिले

जनताका मुद्दालाई केन्द्रमा राखेर काम गछौं: लामिछाने

काठमाडौँ, २३ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनताका मुद्दालाई केन्द्रबिन्दुमा राखेर आफ्नो पार्टीले काम गर्ने बताएका छन् । उक्त पार्टीको आज आयोजित तारकेश्वर नगरपालिका भेलामा उनले

युवालाई बाँच्ने आशा दिन नसक्ने राजनीतिको के अर्थ?: थापा

काठमाडौँ, २३ असार । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय आत्महत्याका घटना बढेकोप्रति चिन्ता व्यक्त गरेका छन् । मुलुकको आर्थिक, सामाजिक र राजनीति अवस्थाले पनि जनतामा निराशा छाएको भन्दै

समाजवादी मोर्चाको पहिलो बैठक आज बस्दै

काठमाडौँ, २३ असार । समाजवादी मोर्चा, नेपालको पहिलो बैठक आज बस्ने भएको छ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय, अलोकनगरमा आज ४ बजे बस्ने बैठकले मुलुकमा विकासित राजनीतिक घटनाक्रममा

सबै दलले सरकारलाई विश्वासको मत दिनुहुन्छ: मुख्यमन्त्री थापा

विराटनगर, २२ असार । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले सबै दलले वर्तमान सरकारलाई विश्वासको मत दिने विश्वास व्यक्त गरेका छन् । मुख्यमन्त्री पदको सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले आगामी

समस्या समाधानका लागि सत्तापक्षसँग वार्ता गर्न तयार: अध्यक्ष ओली

काठमाडौँ, २२ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् । अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला

प्रधानमन्त्रीको राजीनामा माग गर्नुको कुनै औचित्य छैन्: पौडेल

काठमाडौँ, २२ असार । नेकपा (माओवादी केन्द्र)का सचिव देवेन्द्र पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग गर्नुको कुनै औचित्य नरहेको बताएका छन् । शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा

प्रतिनिधिसभाकाे बैठक आइतवारसम्मका लागि स्थगित

काठमाडौँ, २२ असार । प्रतिनिधिसभाको आजको बैठक सूचना टाँसेर स्थगित भएको छ । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसक्ने भन्दै स्थगित भएको हो

कोशी सरकारविरुद्ध एमालेद्वारा सर्वोच्चमा रिट

काठमाडौँ, २२ असार । कोशी प्रदेशमा असंवैधानिक तरिकाले नयाँ सरकार गठन भएको भन्दै नेकपा एमालेले सर्वोच्च अदालतमा रिट दायर गरेको छ । एमाले कोशी प्रदेश संसदीय दलका नेता एवम् निवर्तमान