Logo
राजनीति
कसैसँग मुकाबिला गर्न मोर्चा निर्माण गरेको होइन: नेपाल

काठमाडौँ, ४ असार । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले कसैसँग मुकाबिला गर्नका लागि समाजवादी मोर्चा निर्माण नगरेको बताएका छन् । कांग्रेसलाई तर्साउन र एमालेसँग मुकाबिला गर्नका लागि मोर्चा

क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन गरिएको होइन: प्रचण्ड

काठमाडौँ, ४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्षणिक र आवेगमा समाजवादी मोर्चा गठन नगरिएको बताएका छन् । मोर्चा घोषणा कार्यक्रममा बोल्दै प्रचण्डले धेरै ठूलो

समाजवादी माेर्चा घाेषणा

काठमाडौँ, ४ असार । चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । सत्तारूढ गठबन्धनमा रहेकाे नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र संसदबाहिर रहेकाे नेकपा

समाजवादी मोर्चा घोषणाको समय सर्‍यो

काठमाडौँ, ४ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूर्वी पहाडको बाढी पहिरोग्रस्त क्षेत्रमा गएपछि समाजवादी मोर्चा घोषणाको समय सरेको छ । दिउँसो ३ बजेलाई तय भएको समाजवादी मोर्चाको घोषणा अपराह्न

आज समाजवादी मोर्चा घोषणा हुँदै

काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहितका चार दलले आज समाजवादी मोर्चा घोषणा गर्ने भएका छन्

कुनै हालतमा बजेटको समर्थन गर्दैनौँ: पाण्डे

काठमाडौँ, ३ असार । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले यथास्थितिमा बजेट पारित गर्न नदिने चेतावनी दिएका छन् । आइतबार गाउँपालिका राष्ट्रिय महासंघले बजेटका बारेमा गरेको छलफल कार्यक्रममा बोल्दै

समाजवादी मोर्चा सोमबार घोषणा हुने

काठमाडौँ, ३ असार । संविधान प्रदत्त समाजवाद स्थापनालाई प्रमुख प्राथमिकतामा राखी सोमबार समाजवादी मोर्चा घोषणा हुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ, ३ असार । प्रतिनिधिसभामा आज पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने भएको छ । आज बिहान ११ बजे बस्ने बैठकमा विभिन्न तीन मन्त्रालयका लागि विनियोजन गरिएको बजेट शीर्षकमाथि छलफल

आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त ः उपप्रधानमन्त्री श्रेष्ठ

रामेछाप, ३ असार । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न उच्च प्राथमिकता दिएको बताएका छन् । उनले भने,“मुलुकमा समाजिक र आर्थिक परिवर्तनका लागि सुशासन पहिलो शर्त भएकाले

मधेसमा भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्ष: साह

जनकपुरधाम, २ असार । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले मधेशमा भइरहेको भागबण्डासहितको भ्रष्टाचार रोक्न जनसंघर्षको आह्वान गरेका छन् । धनुषाको जनकपुरधाममा आम जनता पार्टीले राखेको अगुवा कार्यकर्तासँगको