Logo
राजनीति
राजनीतिक दलले भ्रष्टाचारमा तानिएका नेताको प्रतिरक्षा गर्नु हुँदैन: शर्मा

काठमाडौँ, २ असार । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको आरोपमा तानिएका नेताहरुको प्रतिरक्षा राजनीतिक दलहरुले गर्न नहुने बताएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फसेका कांग्रेस नेता बालकृष्ण खाँणलाई

७० वर्षको उमेरहद उपयोगी भएनः अध्यक्ष ओली

काठमाडौँ, २ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले ७० वर्षको उमेरहद उपयोगी नभएकाले हटाएको बताएका छन् । अखिल नेपाल महिला संघ, बागमती प्रदेश कमिटीले शनिबार च्यासलस्थित पार्टी केन्द्रिय

संविधान तथा राजनीतिक व्यवस्थालाई संरक्षण गर्न समाजवादी मोर्चा आवश्यक: नेपाल

काठमाडौँ, २ असार । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि समाजवादी मोर्चा गठन गर्न लागिएको बताएका छन् । पार्टी  निकट गोरखा-काठमाडौँ सम्पर्क मञ्चको प्रथम

गठबन्धन एमालेको विरोधमा समय खर्चिरहेको छ: अध्यक्ष ओली

काठमाठौँ, २ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले राम्रो काम गर्ने भन्दा पनि एमालेको विरोधमा समय खर्चिरहेको आरोप लगाएका छन् । शनिबार पार्टी कार्यालय च्यासलमा आयोजित

प्रधानमन्त्री प्रचण्ड मेलम्चीमा

मेलम्ची, २ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत अवलोकन गर्न आज मेलम्ची आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्डलाई मेलम्चीमा स्वास्थ्य तथा जनसङ्ख्या

अब उच्च अदालतबाट न्याय हुन्छ होला: खाँण

काठमाडौँ, १ असार । नक्कली शरणार्थी प्रकरणका अभियुक्त पूर्वगृहमन्त्री बालकृष्ण खाँणले माथिल्लो अदालतमा न्याय पाउने अपेक्षा गरेका छन् । अदालतबाट बाहिरिने क्रममा खाँणले भने,’अब उच्च अदालतबाट न्याय हुन्छ होला ।’

शरणार्थी प्रकरण: पूर्व गृहमन्त्री खाणसहित १६ जनालाई जेल पठाउन आदेश

काठमाडौँ, १ असार । नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले पूर्व गृहमन्त्रीसहित १६ जनालाई पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ । शुक्रवार जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल

जातजातिलाई फुटाउने काम हुँदैन ः प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा रहेका जातजातिलाई तथ्याङ्कमा नाममा फुटाउने काम नहुने बताएका छन् । नेपाल मगर सङ्घले भूम्या पर्व –२०८० का अवसरमा आज खुलामञ्चमा आयोजना

नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैन्: गृहमन्त्री

काठमाडौँ, १ असार । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो

प्रधानमन्त्री प्रचण्ड र पूर्वप्रधानमन्त्री डा.भट्टराईबीच छलफल

काठमाडौँ, १ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा.बाबुराम भट्टराईबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायत समसामयिक विषयमा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको