Logo
राजनीति
सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको छ: मन्त्री शर्मा

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गरिरहेको बताएकी छन् । मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले तीव्र

स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्छ: थापा

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थानीय तहसम्मै पार्टी रुपान्तरणको बहस चलाउनुपर्ने बताएका छन् । सामाजिक लोकतन्त्र अध्ययन केन्द्रले आज आयोजना गरेको ‘नेपाली कांग्रेस रुपान्तरणको एजेण्डा ‘:

स्थानीय सरकार कानुनानुसार चल्नुपर्छ: शर्मा

काठमाडौँ, ३० चैत । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्माले स्थानीय सरकार कानुनानुसार चल्नुपर्ने बताएकी छन् । बिहीबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले

कोशी प्रदेशको चालू हिउँदे अधिवेशन अन्त्य

विराटनगर, ३० चैत । कोशी प्रदेशको प्रदेशसभाको चालू हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिशपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख

फोहोर नउठाउनु महानगरपालिकाको अराजकता: कोइराला

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले सिंहदरबारको फोहोर नउठाउनु काठमाडौँ महानगरपालिकाको अराजकता भएको बताएका छन् । बिहीबार बिहान ट्वीट गरी कोइरालालले जिम्मेवार निकायले गरेको यो व्यवहारको सबैले

रास्वपाद्वारा डा. ढाकाकुमार श्रेष्ठको पार्टी सदस्यता खारेज

काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसद डा. ढाकाकुमार श्रेष्ठको साधारण सदस्य खारेज गर्ने निर्णय गरेको छ । दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएसँगै पार्टीको बुधबार बसेको

राष्ट्रियसभाको बैठक सर्‍यो

काठमाडौँ, २९ चैत । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठकको दिन र समय परिवर्तन गरिएको छ । बिहीबार अपराह्न १ बजे बस्ने भनिएको राष्ट्रियसभाको बैठक विशेष कारणवस २०८० साल वैशाख ४ गतेका

अदालतबाट क्लिन चिट लिएर फेरि राजनीतिमा आउँछु: श्रेष्ठ

काठमाडौँ, २९ चैत । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले आफूले कुनै गल्ती नगरेको दोहोर्‍याएका छन् । पार्टी

राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक सुरु

फाइल तस्बिर काठमाडौँ, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ । रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले पार्टी कार्यालय धुमबाराहीमा बसेको केन्द्रीय समितिको

मुलुक विकास नहुनुको कारण राजनीतिक अस्थिरता: पोखरेल

काठमाडौँ, २९ चैत । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुक विकास नहुनुमा राजनीतिक अस्थिरता मुख्य कारण रहेको बताएका छन् । ललितपुरको च्यासलस्थित एमाले पार्टी मुख्यालयमा पार्टी प्रवेश कार्यक्रममा उनले राजनीतिक