Logo
राजनीति
परराष्ट्रमन्त्री साउदले लिए शपथ

काठमाडौँ, ३ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलबाट नवनियुक्त परराष्ट्रमन्त्री नारायणप्रकाश (एनपी) साउदले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले मन्त्री साउदलाई पद तथा

प्रतिनिधिसभाको अर्को बैठक मङ्गलबार बस्ने

काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख ५ गते मङ्गलबार दिउँसो १ बजे नयाँ वानेश्वरस्थित संसद् भवनमा बस्ने भएको छ । आजको बैठकमा एक सन्देश टेबुल हुनाका साथै

संसद बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था गरौंः ढकाल

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले संसदमा बैठक सकिएपछि पनि हाजिर गर्ने व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद ढकालले सांसदहरूमा

सांसद श्रेष्ठको कारबाहीबारे संसद् सचिवालयले अध्ययन गर्ने

काठमाडौँ, ३ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई गरेको कारबाहीबारे संघीय संसद् सचिवालयले अध्ययन गर्ने भएको छ । रास्वपाले समानुपातिक सांसद श्रेष्ठलाई गएको चैत ३०

चितवनको उपनिर्वाचनमा भोट माग्न केन्द्रीय नेता सक्रिय

चितवन, ३ वैशाख । चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ । केन्द्रीय ध्यान यहाँ खिचिएको छ । केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ आजको कार्यसूची

काठमाडौँ, ३ वैशाख । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे आज बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सुरक्षण मुद्रण

महेश बस्नेत भन्छन्: चितवनका जनताले रविलाई जिताउँदैनन्

काठमाडौँ, २ वैशाख । नेकपा (एमाले)का नेता महेश बस्नेतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निर्वाचन हार्ने जिकिर गरेका छन् । लामिछानेको नक्कली राष्ट्रवाद र अवसरवाद बुझेकाले चितवन क्षेत्र

सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्छ: महामन्त्री थापा

काठमाडौँ, २ वैशाख । सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले महाविपत्तिमा जसरी काम गर्नुपर्ने बताएका छन् । महामन्त्री थापाले प्रधानमन्त्रीदेखि मन्त्रीसम्म, प्रदेशमन्त्रीदेखि स्थानीय तहका वडाध्यक्षले समेत महाविपत्तिको

भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाछौँ: लामिछाने

चितवन, २ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भ्रष्टाचारविरुद्ध आफूहरूले शून्य सहनशीलता अपनाउने बताएका छन् । वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन-२ बाट उम्मेदवार बनेका लाछिमानेले शनिबार भरतपुर-४

कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ: राउत

जनकपुरधाम, २ वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेपाली कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले ०७९ चैत १५