Logo
राजनीति
कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेशमा मुख्यमन्त्री परिवर्तन हुन्छ: राउत

जनकपुरधाम, २ वैशाख । जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले नेपाली कांग्रेस इमानदार भए उपनिर्वाचनपछि मधेश प्रदेशमा मुख्यमन्त्री परिवर्तन हुने बताएका छन् । शनिबार सामाजिक सञ्जालमार्फत अध्यक्ष राउतले ०७९ चैत १५

प्रधानमन्त्री प्रचण्डले मागे कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम

काठमाडौँ, २ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग बाँकी रहेका मन्त्रीको नाम मागेका छन् । शनिबार बिहान बालुवाटारमा सत्ता गठबन्धनका तीन नेताबीचको बैठकमा प्रधानमन्त्री प्रचण्डले कांग्रेसका भागमा परेका

बालुवाटारमा प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता

काठमाडौँ, २ वैशाख । सत्ता गठबन्धनका तीन शीर्ष नेताबीच बालुवाटारमा भेटवार्ता जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका

एकीकृत समाजवादीका मन्त्रीले पनि कार्यकर्तालाई पार्टी कार्यालयमा भेट्ने

काठमाडौँ, २ वैशाख । नेकपा (एकीकृत समाजवादी) ले पार्टीबाट सरकारमा सहभागी मन्त्रीलाई कार्यकर्तासँग पार्टी कार्यालयमै भेट्ने व्यवस्था गरेको छ । सरकारमा रहेका मन्त्रीको नेता तथा कार्यकर्तासँग सहज भेट गर्ने उद्देश्यले

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

कास्की, १ वैशाख । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम सोे

एकीकृत समाजवादीले वैशाख ९ गते पार्टी स्थापना दिवस मनाउने

काठमाडौँ, १ वैशाख । नेकपा एकीकृत समाजवादीले वैशाख ९ गते कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाउने निर्णय गरेको छ । शुक्रबार बसेको पार्टी सचिवालय बैठकले देशव्यापी रूपमा पार्टी स्थापना दिवस मनाउने

निको भएर चाँडै फर्किन्छु: चन्द्र भण्डारी

काठमाडौँ, १ वैशाख । सांसद एवं नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ वर्षको अवसरमा भिडियो सन्देशमार्फत आफू ठिक हुँदै गएको जनाएका छन् । नयाँ वर्षको अवसरमा शुभकामना दिँदै उनले आफू

जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्नुपर्छ: प्रचण्ड

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनतासँगको भेटघाटलाई सहज र व्यवस्थित गर्न निर्देशन गरेका छन् । पार्टी र सरकारका काम कारबाहीलाई व्यवस्थित

प्रधानमन्त्री र मन्त्रीसँग कार्यकर्ताको भेटघाटका लागि माओवादी केन्द्रले कार्यविधि बनायो

काठमाडौँ, १ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री, मन्त्री र राजकीय पदाधिकारीको कार्य व्यवस्थापन योजनाको आज कार्यान्यवन शुभारम्भ गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले

मुलुक समृद्ध बनाउनु आवश्यक छ ः अध्यक्ष ओली

काठमाडौँ, १ वैशाख । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनतामा पैदा भएको निराशा चिर्दै मुलुक समृद्ध बनाउन सबै शक्ति एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताएका छन्